"पारिजात (साहित्यकार)" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
साकुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १५:
| nationality = नेपाली <ref>{{cite web|title=नेपाली साहित्यकार – पारिजात|url=http://www.merospark.com/literature/paribhasit-aakharu-nepali-novel-parijat/date=३० अक्टोबर २०१४}}</ref>
}}
'''पारिजात''' (वास्तविक नाम: '''विष्णु कुमारी वाइबा''', वि.सं. १९९४ - वि.सं. २०५०) प्रसिद्ध नेपाली [[साहित्यकार]] हुन्। साहित्यका विभिन्न
==बाल्यकाल तथा जीवनी==
पारिजातको जन्म [[दार्जिलिङ]]को लिङ्गिया चिया बगानमा वि.सं. १९९४ बैशाख महिनामा भएको थियो। उनको पिता कालुसिंह वाइबा एक चिकित्सक थिए र माता अमृत मोक्तान हुन्। उनको न्वारनको नाम विष्णुकुमारी वाइबा हो, तर लामाले चेकुडोल्मा (तारा रानी) राखिदिएका थिए। उनलाई अमर बनाउने नाम भने पारिजात नै हुन पुगेको थियो, जुन उनी आफैँले रोजेकी थिइन्। उनका असङ्ख्य कृतिहरूले जीवन्त सुवास दिएर यस नामलाई सार्थक पारेका छन्। प्रारम्भिक पढाई दार्जिलिङ मै हासिल गरी वि.सं. २०११ सालमा [[काठमाडौँ]] भित्रिएकी पारिजातले [[पद्मकन्या विद्याश्रम]]बाट प्रवेशिका र [[पद्मकन्या बहुमुखी क्याम्पस|पद्मकन्या कलेज]]बाट बी.ए. सम्मको पढाई हासिल गरेकी थिइन्। अङ्ग्रेजी बिषयमा एम.ए. गर्ने इच्छाले [[त्रिभुवन विश्वविद्यालय]]मा उनी भर्ना त
वि.सं. २०१३ सालमा '[[धरती (पत्रिका)|धरती]]' पत्रिकामा कविता प्रकाशन गरी उनले आफ्नो साहित्यिक यात्रा सुरु गरेकी थिइन्।
== स्वभाव ==
उनी भावुक र कल्पनाशील भएकाले पानीमा रूझ्दै-रूझ्दै घुम्ने,
==राजनीतिक यात्रा==
वि.सं. २०२३ सालमा तत्कालीन राजनीतिक व्यवस्था विरुद्ध केही सङ्गीतकार र लेखक कविहरूले आफ्नो प्रकारको विद्रोहको स्वर उचाल्न एउटा समूहको निर्माण गरेका थिए। त्यो समूहको नाम '[[राल्फा आन्दोलन|राल्फा]]' थियो। यस समूहको केन्द्रविन्दुका रूपमा
उनको स्वास्थ्य झनझन् खराब हुँदै गयो। हाड-जोर्नीको रोग त छँदै थियो त्यसमाथि पनि क्षयरोग, अल्सर, दम पनि थपिएर बाँच्न मुस्किल पारिदियो। यी रोगहरूबाट मुक्ति पाउन उनी वि.सं. २०२६, वि.सं. २०२९, वि.सं. २०३० र वि.सं. २०३१ सालमा पटक-पटक गरी भारतमा उपचारार्थ
गीत सङ्गीतमा उनको ठूलो लगाव थियो। वेदना सांस्कृतिक समूहसँगै र पछि इसाससँगै पटक-पटक गरी भारतका विभिन्न प्रान्तहरू लगायत स्वदेश र विदेशमा उनले भ्रमण गरिन्। उनी इन्द्रेणी सांस्कृतिक समाजको इसासको मानार्थ अध्यक्ष थिइन्।
वि.सं. २०४६ सालको जनआन्दोलनमा ज्यानको कुनै पर्वाह नगरी उनी सडकमा ओर्लिइन्। विभिन्न क्रियाकलापद्वारा जनआन्दोलनलाई सफल पार्न क्रियाशील रहिन्। वि.सं. २०४६ साल चैत्र ३ गतेको लेखक तथा कवि कलाकारको ऐतिहासिक विरोध प्रदर्शनमा पारिजात सबभन्दा अघिल्लो पङ्क्तिमा बसी कालोपट्टि बाँधी विरोध पदर्शन गर्ने कार्यलाई सफल पार्न सहभागी भइन्। प्रजातन्त्रको पुनर्वहालीपछि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानलाई प्रजातन्त्रिकरण गर्नुपर्दछ भन्ने माग राखी सङ्घर्षमा ओर्लेको 'प्राज्ञिक सङ्घर्ष समिति'को संयोजक भइन्। प्राज्ञहरूको माग पूरा गराउन भरमग्दुर प्रयास गरिन्। पारिजात विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सङ्घ संस्थासँग पनि संलग्न भइन्। उनी नेपाल मावनअधिकार सङ्गठनको उपाध्यक्ष, अखिल नेपाल महिला
उनले मदन पुरस्कार, गण्डकी पुरस्कार र पाण्डुलिपि पुरस्कार प्राप्त गरिन्। उनलाई 'जनमत' र 'नेपाल तामाङ घेदुङ सङ्घ'द्वारा अभिनन्दित गरिएको थियो। पारिजातद्वारा लिखित पुस्तक '[[शिरीषको फूल|शिरिषको फूल]]'को अङ्ग्रेजी अनुवाद ब्लु
==कृतिहरू==
|