चिनो: आमसन्देश वितरण
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ६१:
Thank you for your time.--[[User:BAnand (WMF)|BAnand (WMF)]] 15:14, 10 June 2021 (UTC)
<!-- Message sent by User:BAnand (WMF)@metawiki using the list at https://meta.wikimedia.org/w/index.php?title=MassMessage/Lists/UCoC_Group&oldid=21568660 -->
 
== मेटाइएको पृष्ठबारे। ==
 
https://ne.wikipedia.org/wiki/%E0%A4%B8%E0%A5%81%E0%A4%A6%E0%A4%BF%E0%A4%AA_%E0%A4% मैले सुदिप लामिछानेको पृष्ठ सिर्जना गरेको थिएँ जसमा आवश्यक कुराहरू सबै समावेश गरिएको थियो। आवश्यक कुराहरु समावेश नभएका कयौं व्यक्तिका पृष्ठहरु पनि मैले देखेको छु जुन गलत कुरा हो। म सुदिप लामिछानेको पृष्ठ पुनः देखियोस् भन्ने चाहन्छु। [[User:Takdeerr|Takdeerr]] ([[User talk:Takdeerr|कुरा गर्ने]]) ११:३६, ९ जुलाई २०२१ (नेपाली समय)