"फाबुला र स्युसेत" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति २:
[[चित्र:Memento_Timeline.png|thumb|230x230px| मेमेन्टो कथामा फाबुला र स्युशेटको समय तालिका]]
 
'''फाबुला''' कथाको मुल सारांश हो, र '''स्युशेट''' कथालाई भन्‍न प्रयोग गरिएको फ्ल्याशब्याक, फ्ल्याशफोर्ड वा अन्य कथन तरिकाहरू हो। <ref>Cobley, Paul. "Narratology." The Johns Hopkins Guide to Literary Theory and Criticism. Baltimore: Johns Hopkins University Press, Web.</ref> उदाहरणको लागी, फिल्म [[सिटीजनसिटिजन केन|सिटिजन केनको]] सुरुवातमा केन पात्रको मृत्यु भएको देखाइन्छ र त्यसपछि फ्ल्याशब्याकहरू मार्फत केनको जीवन एक पत्रकारको छानबिनको रुपमा प्रस्तुत गरिन्छ। फिल्मको फेबुला केनको जीवनको वास्तविक कहानी हो जुन सामान्य कालक्रममा बित्छ र फिल्मको स्युशेट फिल्ममा देखाएको कथाक्रम हो जसमा फ्ल्याशब्याकहरू पनि समावेश भएका छन्।
 
== सन्दर्भ सामाग्रीहरु ==