"गुरु" का संशोधनहरू बिचको अन्तर

सा सुद्धिकरण
अर्थहरु थपिएको
पङ्क्ति १:
== अर्थ ==
 
# कुनै पनि विद्या वा शिक्षा प्रदान गर्ने व्यक्ति; शिक्षक; अध्यापक।
# सङ्गीतकला आदि सिकाउने व्यक्ति; उस्ताद।
# गायत्री, वेदमन्त्र आदि दीक्षा दिने व्यक्ति; आचार्य।
# बुद्धि, बल, उमेर, विद्या आदिमा श्रेष्ठ तथा आदरणीय वा पूज्य व्यक्ति; मान्य जन।
 
== <big>हिन्दु धर्म</big> ==
[[हिन्दू धर्म|सनातन धर्म]]वा हिन्दु धर्म का शास्त्र र संस्कारमा गुरुलाई सबैभन्दा ठुलो स्थान दिईएको छ | शास्त्र अनुसार '''गु''' को अर्थ अन्धकार वा अज्ञान हुन्छ र '''रु''' को अर्थ निरोधक वा प्रकाश हो , तेसैले जसले अज्ञान रुपी अन्धकारबाट ज्ञान रुपी प्रकाश दिने गर्छन उनलाई गुरु भनेर सम्बोधन गरिन्छ । शास्त्र मा गुरु को स्थान भगवान को भन्दा पनि माथि रहेको छ भनेर भनिएको छ ।
 
"https://ne.wikipedia.org/wiki/गुरु" बाट अनुप्रेषित