"गुरु" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा सुद्धिकरण
पङ्क्ति ५:
'''गुरुः साक्षात परं ब्रह्म तस्मै श्री गुरवे नमः॥'''
 
शास्त्रशास्त्रमा मा गुरु लाईगुरुलाई नै ब्रह्मा, बिष्णु र महेश्वरको रूपमा स्वीकार गरिएको छ । गुरुलाई ब्रह्मा भनिएको छ किनकी गुरुले शिष्यशिष्यको को भबिस्यभविस्य बनाउछन्, बिष्णु भनिएको छ किनकि गुरुले शिष्य कोशिष्यको रक्षा गर्छन र महेश्वर भनिएको छ किनकि गुरुले शिष्य कोशिष्यको खराब पक्ष्य एबंएवं बानीको संहार गर्छन र सत्बुधि दिने गर्छन । गुरुले शिष्य कोशिष्यको दुर्गुण हटाएर सत्मार्ग मासत्मार्गमा हिडाउने गर्छन । स्वयं भगवान [[श्रीराम अवतार|राम]] ,भगवान् [[श्री कृष्ण]] जब जब यस संसार मासंसारमा आए उनीहरू पनि गुरु कोगुरुको सेवा गरेर, गुरुबाट ज्ञान लिएको उदाहरण [[वाल्मीकीय रामायण|रामायण]] एबंएवं भागवत [[श्रीमद्भगवद गीता|गीता]] मा पनि दिइएको छ ।
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/गुरु" बाट अनुप्रेषित