"मगर भाषा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति ९२:
मगर चलचित्र २०५१मा 'लंघन' चलचित्रमा युवराज मास्की रानामगरले पटकथा लेखन, निर्देशन गर्नुभएको छ। संजोग लाफा मगरको कथामा आधारित यस चलचित्रमा अभिनय गर्ने कलाकारहरु राज थापा, नरेन्द्र आले, ईश्वर थापा, तारा थापा आदि रहेको छन्। निर्माता डीबी पुलामी मगर हुन्। त्यसयता मगर भाषा, संस्कृति र विषयमा आधारित कथानक चलचित्र ४५, वृतचित्रहरु करिब २५ र लघुचलचित्र करिव १५ निर्माण भइसकेका छन् भने निर्माणाधिन चलचित्रहरु पनि छन्।
 
== निबन्ध ==
=='''निवन्ध'''==
मगर भाषामा शिवलाल थापा गुरुछानको 'मीरीक' (निबन्ध सङ्ग्रह, २०६६) प्रकाशित भएको छ। अन्य मगर निवन्धकारहरूलेनिबन्धकारहरूले कलम चलाउने प्रयास गरेको देखिन्छ। लोकबहादुर थापामगर (स्याङजा), यमबहादुर आलेमगर (तनहुँ)ले निवन्धनिबन्ध विधामा कलम चलाएका छन्। त्यसैगरी खीम थापामगर (स्याङजा), धनसिं रानामगर (बाँके), पदमबहादुर चितौरे रानामगर (तनहुँ), पूर्णबहादुर डिसुवामगर (नवलपरासी), प्रेमबहादुर थापा तारुङमगर (तनहुँ), सोम रानामगर (धनकुटा)ले फुटकर रूपमा निवन्ध लेखेका छन्। खामपाङ मगर र काईके मगर भाषामा निवन्धनिबन्ध सङ्ग्रह र निवन्धहरूनिबन्धहरू लेखिएको छैन।
 
===चिनारी/जीवनी===
पङ्क्ति ९९:
 
===समालोचना===
समालोचना विधामा कलम चलाउनेमा यामबहादुर थापामगर (स्याङ्जा) रहेको छ। लोकबहादुर थापामगरद्वारा लिखित 'रङसीचकुङ ल्हीङ' कविता सङ्ग्रहको समालोचना हो। समालोचनाका रूपमा उनीहरुमात्र अहिलेसम्म देखिएका छन्।
 
== उखान टुक्का/गाउँखाने कथा/चुट्किला ==
"https://ne.wikipedia.org/wiki/मगर_भाषा" बाट अनुप्रेषित