"मगर भाषा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति १०९:
एम.एस. थापामगरद्वारा अनुसन्धान गरी प्रकाशनमा ल्याएको आख्खारिकाको विभिन्न कोणबाट विवाद हुँदै आए पनि नेपाल सरकारद्वारा मुद्रित प्राथमिक तहसम्मको मगर भाषाको पाठ्यपुस्तकमा आख्खारिका प्रकाशन भई अध्यापन गर्न थालिएको छ भने विभिन्न मगर जातीय सङ्घ संस्थाले यस लिपिमा तालीम दिई कतिपय व्यवहारमा समेत ल्याउने जमर्को गरेको पाइएको छ। अचेल यस '''अक्खारिका''' लिपि तयार पारी साहित्यिक रचनाहरुलाई लिपिमा परिबर्तित गर्ने काम थालिएको छ।
 
==''' मगर शव्दार्थशब्दार्थशव्दकोश'''शब्दकोश==
मगर ढुटमा संकलक, लेखक तथा प्रधान सम्पादक, हिरासिंह थापा (सोमेसेन मगर); सम्पादक मण्डल, युवराज मास्की रानामगर, नारायण तारुङमगर, विष्णुकुमार सिङ्जालीमगरको सह-सम्पादनमा 'मगर (ढूट)-खस-अङ्गरेजी आखर गोम्होक, मगर (ढुट)-खस-अंग्रेजी शव्दकोश, Magar (Dhut)-khas-English Dictionary' - २०६६ असारमा नेपाल मगर संघले प्रकाशन गरेको हो।
 
"https://ne.wikipedia.org/wiki/मगर_भाषा" बाट अनुप्रेषित