"ग्याँस टर्बाइन" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:Turboprop.png|300px|right|thumb|एक प्रकारको ग्याँस टर्बाइन र विभिन्न भाग :

A-प्रोपेलर,

B-[[गियर]],

C-कम्प्रेसर,

D-ज्वालक (कम्बस्टर), E-[[टर्बाइन]], F-निकास]]
 
E-[[टर्बाइन]],
 
F-निकास]]
 
'''ग्याँस टर्बाइन''' ({{lang-en|Gas turbine}}) एक प्रकारको [[आन्तरिक दहन इन्जिन]] हो जसले घुम्नको लागि आवश्यक [[ऊर्जा]] ज्वलनशील ग्याँसको प्रवाहबाट प्राप्त गर्छ। यसैकारण यसलाई 'दहन टर्बाइन' पनि भनिन्छ।<ref>{{Cite web |url=http://books.google.co.in/books?id=IjOZXwp0izsC&pg=PA44&lpg=PA44&dq&source=bl&ots=dMqGyBkQwd&sig=1C9HhR4BoRnz5jeZhr1OummsCI0&hl=en&sa=X&ei=f1ZvT_2WLY_IrQfrp5CgDg&sqi=2&ved=0CDQQ6AEwAg#v=onepage&q=%E0%A4%97%E0%A5%88%E0%A4%B8-%E0%A4%9F%E0%A4%B0%E0%A4%AC%E0%A4%BE%E0%A4%87%E0%A4%A8%20%20&f=false{{!}} |title=पृष्ठ क्रमाँक ४६-४७ बाल ज्ञान- विज्ञान एन्साइक्लोपीडिया संचार-परिवहन &#91;&#91;आई॰ऍस॰बी॰ऍन॰&#93;&#93; 978-81-85134-54-3 |access-date=1 दिसंबर 2012 |archive-url=https://web.archive.org/web/20130120113613/http://books.google.co.in/books?id=IjOZXwp0izsC&pg=PA44&lpg=PA44&dq&source=bl&ots=dMqGyBkQwd&sig=1C9HhR4BoRnz5jeZhr1OummsCI0&hl=en&sa=X&ei=f1ZvT_2WLY_IrQfrp5CgDg&sqi=2&ved=0CDQQ6AEwAg#v=onepage&q=%E0%A4%97%E0%A5%88%E0%A4%B8-%E0%A4%9F%E0%A4%B0%E0%A4%AC%E0%A4%BE%E0%A4%87%E0%A4%A8%20%20&f=false{{!}} |archive-date=20 जनवरी 2013 |url-status=live }}</ref> टर्बाइनको गति परिभ्रामी हुने भएकाले यो इन्जिन [[विद्युत जेनरेटर|विद्युत जेनेरेटर]] घुमाउनको लागि पनि उपयुक्त मानिन्छ। [[संयुक्त राज्य अमेरिका]]को लगभग ९० प्रतिशत विद्युत् ऊर्जा वाष्प टर्बाइनबाट उत्पन्न गर्ने गरिन्छ। वाष्प टर्बाइनको दक्षता अन्य [[ऊष्मा इन्जिन|ऊष्मा इन्जिन]]को तुलनामा धेरै हुन्छ। अधिक दक्षता वाष्पको प्रसारको लागि कयौँ चरणको प्रयोगबाट प्राप्त गर्न सकिन्छ।