"विकिपिडिया" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन |
||
पङ्क्ति २१:
| current status = सक्रिय
}}
'''विकिपीडिया''' (अङ्ग्रेजी: Wikipedia) बहुभाषी वेबमा आधारित [[स्वतन्त्र सामग्री|स्वतन्त्र]] र [[खुला सामग्री|खुला]] ज्ञानकोश हो। विकिपीडिया [[शब्द]] [[विकि|विकी]], धेरैजनाले सहकार्यमा वेवसाइट तयार गर्ने प्रविधि) ज्ञानकोष जोडिएर बनेको हो। विकिपीडियामा स्वयंसेवकहरूबाट लेखहरू लेखिन्छन्। यसका धेरैजसो लेखहरू [[इन्टरनेट]]मा पहुँच भएका जो कोहीले पनि संशोधन,परिवर्तन र परिमार्जन गर्न सक्छन्। विकिपीडियाका मुख्य सर्भरहरू [[संयुक्त राज्य अमेरिका]]को [[फ्लोरिडा]] राज्यमा अवस्थित छन्। अन्य सर्भरहरू एम्स्टरडेम र [[सउल]]मा छन्। विकिमीडिया फाउन्डेशन नामको एउटा गैर-नाफामुखी संस्थाद्वारा सञ्चालित विकिपीडियाका प्रायजसो सबै पृष्ठहरूलाई विकिपीडियामा पहुँच भएका जोकसैले पनि परिमार्जन गर्न सक्छ। सन् २००१ मा [[
सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने विकिपीडियाले अहिलेसम्म आफ्नो पृष्ठमा कुनैपनि व्यावसायिक विज्ञापन राखेको छैन। बिना विज्ञापनका सामग्री निःशुल्क रूपमा पढ्न पाउनु अहिलेको युगमा आश्चर्यकै विषय हुन पुगेको छ। विकिपीडियामा लेख रचनाहरू योगदान दिने सबै व्यक्तिहरू स्वयंसेवी हुन्। विकिपीडियामा बिना कुनै पारिश्रमिक लेख रचना लेख्ने स्वयंसेवीको सङ्ख्या अहिले दशौं लाख पुगेको छ।
|