"पाल (थर)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
''' पाल '''[[नेपाल]] तथा [[भारत]]को विभिन्न स्थानहरूमा बसोवास गर्ने [[ठकुरी]] थर हो । पालन गर्ने वा संरक्षण गर्ने भएका कारण पाल थर भएको मान्यता छ । नेपालको इतिहासमा [[कत्युरी राजवंश]]का पाल राजाको इतिहास उल्लेख भएको पाइन्छ । मध्यकालीन इतिहास अनुसार [[कुमाउँ]]-[[गढवाल]] र डोटी क्षेत्रमा[[कत्युरी राजवंश]]का पाल राजाहरूको राज्य थियो । यी पाल राजाहरूका वंशज [[दार्चुला जिल्ला|दार्चुला]] जिल्लाको लेकम गर्खा (उकूं, देथला र निस्ल), कुमाऊ पिथौरागडको अस्कोट र [[बोगटान राज्य|डोटी बोगटान]] क्षेत्रमा फैलिएर रहेका छन् । कुमाऊको गडवालमा पनि पाल वंशजको राज्य रहेको थियो । गडवालका पाल राजाका वंशज बर्तमानमा शाह थर लेख्छन । वर्तमान नेपालमा पर्ने दार्चुलाको उकुं दरवार, [[डडेल्धुरा जिल्ला|डडेल्धुरा]] जिल्लाको अजयमेरू दरवार ,[[डोटी राज्य|डोटी]]को निरोलिको दरवार यिनै पाल राजाद्वारा बनाउन लगाईएको थियो । ठकुरी पालहरूको इतिहास बैदिक आर्य राजपुतसंग जोडिएको छ । अयोध्याका राजा [[श्रीराम अवतार|राम]]सँग जोडिएको छ । [[शौनक गोत्र|शौनक]] गोत्रीय, सुर्यवंशी रघुकुल तथा रघुवंशीय पाल [[ठकुरी]]हरू अयोध्यपति रामका जेष्ठ पुत्र [[लव (रामायण)|लव]]का सन्तान हुन् । केदार, मलिकार्जुन, [[कार्तिकेय (मोहन्याल)]] (कार्तिकेय), [[गणेश]], कालिका, भगवती जस्ता बैदिक देबी /देवता मान्दछन् । कुलीन राजपुत ठकुरी कुलका मानिन्छन् । प्राचीन इतिहासमा गोपाल ([[गाई]] पाल्ने ) महिसपाल( भैसी) पाल्ने राजाको इतिहास पनि आउछ । नेपालमा यी ठकुरी पाल मात्र छैनन बर्तमानमा यहाँ वैश्य जातिकाहरूले पनि पाल थर लेखेका छन् । जस्तै नेपालको पूर्वी तराई जिल्ला क्षेत्रमा भेडा पाल्ने भएर पाल,राउत, लेख्ने पिछडागर्छन् समाजजुन खोलेकागडेरी/भेडिहर मधेशीजाति वैश्यअन्तर्गत पालपर्छन् जुन मधेशी वर्ग पनिमा भेटिन्छनछन । डडेल्धुरा जिल्लाका बुढा र [[ठगुन्ना]] जातिका वैश्यहरू बर्तमानमा पाल थर लेख्छन । कंचनपुर जिल्लाको [[महेन्द्रनगर नगरपालिका]] सुकासाल, बाँसखेडा सहितका क्षेत्रमा बसोबास गर्छन । यिनको बैबाहिक सम्बन्ध छेत्री वैश्य जातिसंग हुन्छ ।
 
== कत्युरी वंशजका रजवारको इतिहास ==
कत्युरी पाल राजाका वंशज अस्कोटी र बोगटानीको इतिहास सम्बन्धमा के मान्यता छ भने कार्तिकेयपुर राजधानीको बिघटन पश्चात [[कत्युरी राजवंश]]को प्रमुख शाखा मध्ये एक शाखा आठ वटा कोटको राज्य समाली बसेको कारण अस्कोटी भनियो । अर्को शाखा बाह्र (१२) वटा कोटको राज्य समाली बसेको कारण बारह कोट टानी भन्दै गर्दा
"https://ne.wikipedia.org/wiki/पाल_(थर)" बाट अनुप्रेषित