"ग्याँस टर्बाइन" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
[[चित्र:Turboprop.png|300px|right|thumb|एक प्रकारको ग्यास टर्बाइन र विभिन्न भाग : A-प्रोपेलर, B-[[गियर]], C-कम्प्रेसर, D-ज्वालक (कम्बस्टर), E-टर्बाइन, F-निकास]]
 
'''ग्यास टर्बाइन''' ({{lang-en|Gas turbine}}) एक प्रकारको [[आन्तरिक दहन इन्जिन]] हो जुनलेजसले घुम्नको लागि आवश्यक [[ऊर्जा]] ज्वलनशील ग्यासकोग्याम्हसको प्रवाहबाट प्राप्त गर्छ। यसैकारण यसलाई 'दहन टर्बाइन' ({{lang-en|Combustion turbine}}) पनि भनिन्छ।<ref>{{Cite web |url=http://books.google.co.in/books?id=IjOZXwp0izsC&pg=PA44&lpg=PA44&dq&source=bl&ots=dMqGyBkQwd&sig=1C9HhR4BoRnz5jeZhr1OummsCI0&hl=en&sa=X&ei=f1ZvT_2WLY_IrQfrp5CgDg&sqi=2&ved=0CDQQ6AEwAg#v=onepage&q=%E0%A4%97%E0%A5%88%E0%A4%B8-%E0%A4%9F%E0%A4%B0%E0%A4%AC%E0%A4%BE%E0%A4%87%E0%A4%A8%20%20&f=false{{!}} |title=पृष्ठ क्रमाँक ४६-४७ बाल ज्ञान- विज्ञान एन्साइक्लोपीडिया संचार-परिवहन &#91;&#91;आई॰ऍस॰बी॰ऍन॰&#93;&#93; 978-81-85134-54-3 |access-date=1 दिसंबर 2012 |archive-url=https://web.archive.org/web/20130120113613/http://books.google.co.in/books?id=IjOZXwp0izsC&pg=PA44&lpg=PA44&dq&source=bl&ots=dMqGyBkQwd&sig=1C9HhR4BoRnz5jeZhr1OummsCI0&hl=en&sa=X&ei=f1ZvT_2WLY_IrQfrp5CgDg&sqi=2&ved=0CDQQ6AEwAg#v=onepage&q=%E0%A4%97%E0%A5%88%E0%A4%B8-%E0%A4%9F%E0%A4%B0%E0%A4%AC%E0%A4%BE%E0%A4%87%E0%A4%A8%20%20&f=false{{!}} |archive-date=20 जनवरी 2013 |url-status=live }}</ref> टर्बाइनको गति परिभ्रामी (रोटरी) हुने भएकाले यो इन्जिन विद्युतविद्युत् जेनेरेटर घुमाउनको लागि पनि उपयुक्त मानिन्छ। [[संयुक्त राज्य अमेरिका]]को लगभग ९० प्रतिशत विद्युत ऊर्जा वाष्प टर्बाइन ({{lang-en|Steam Turbine}})बाटटर्बाइनबाट उत्पन्न गर्ने गरिन्छ। वाष्प टर्बाइनको दक्षता अन्य [[ऊष्मा इन्जिन|ऊष्मा इन्जिन]]को तुलनामा धेरै हुन्छ। अधिक दक्षता वाष्पको प्रसारको लागि कयौंकयौँ चरणको प्रयोगबाट प्राप्त गर्न सकिन्छ।
 
'ग्यासग्यााँस टर्बाइन'को विभिन्न परिभाषा दिन सकिन्छ। विस्तृत परिभाषा अनुसार ग्यास टर्बाइन त्यो प्राइमशक्तिको प्राथमिक मुभरस्रोत हो जसको सम्पूर्ण उष्मीय चक्रमा कार्यकारी तरल ग्यास अवस्थामा रहन्छ र जसको सबै पुर्जाको गति परिभ्रामी हुन्छ।
 
ग्यास टर्बाइनको प्रयोग [[हवाईजहाज|हवाई विमान]], [[रेल यातायात|रेल]], [[पानी जहाज|पानीजहाज]], विद्युतीय जेनेरेटर, पम्प, ग्यास कम्प्रेसर, र ट्याङ्कमा गरिन्छ।<ref>{{cite book |last1=Sonntag |first1=Richard E. |last2=Borgnakke |first2=Claus |title=Introduction to engineering thermodynamics |year=2006 |publisher=John Wiley |isbn=9780471737599 |edition= Second}}</ref>
 
==फाइदा तथा बेफाइदा ==
ग्यास टर्बाइन इन्जिनको फाइदा तथा बेफाइदा निम्नानुसार छन्:<ref>{{cite web|last=Brain |first=Marshall |url= http://science.howstuffworks.com/turbine2.htm |title=How Gas Turbine Engines Work |publisher=Science.howstuffworks.com |date=1 April 2000 |access-date=13 March 2016}}</ref>