"ग्याँस टर्बाइन" का संशोधनहरू बिचको अन्तर

सा +
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:Turboprop.png|300px|right|thumb|एक प्रकारको ग्यास टर्बाइन र विभिन्न भाग : A-प्रोपेलर, B-[[गियर]], C-कम्प्रेसर, D-ज्वालक (कम्बस्टर), E-टर्बाइन, F-निकास]]
 
'''ग्यास टर्बाइन''' ({{lang-en|gasGas turbine}}) एक प्रकारको [[आन्तरिक दहन इन्जिन]] हो जुनले घुम्नको लागि आवश्यक [[ऊर्जा]] ज्वलनशील ग्यासको प्रवाहबाट प्राप्त गर्छ। यसैकारण यसलाई 'दहन टर्बाइन' ({{lang-en|combustionCombustion turbine}}) पनि भनिन्छ।<ref>{{Cite web |url=http://books.google.co.in/books?id=IjOZXwp0izsC&pg=PA44&lpg=PA44&dq&source=bl&ots=dMqGyBkQwd&sig=1C9HhR4BoRnz5jeZhr1OummsCI0&hl=en&sa=X&ei=f1ZvT_2WLY_IrQfrp5CgDg&sqi=2&ved=0CDQQ6AEwAg#v=onepage&q=%E0%A4%97%E0%A5%88%E0%A4%B8-%E0%A4%9F%E0%A4%B0%E0%A4%AC%E0%A4%BE%E0%A4%87%E0%A4%A8%20%20&f=false{{!}} |title=पृष्ठ क्रमाँक ४६-४७ बाल ज्ञान- विज्ञान एन्साइक्लोपीडिया संचार-परिवहन &#91;&#91;आई॰ऍस॰बी॰ऍन॰&#93;&#93; 978-81-85134-54-3 |access-date=1 दिसंबर 2012 |archive-url=https://web.archive.org/web/20130120113613/http://books.google.co.in/books?id=IjOZXwp0izsC&pg=PA44&lpg=PA44&dq&source=bl&ots=dMqGyBkQwd&sig=1C9HhR4BoRnz5jeZhr1OummsCI0&hl=en&sa=X&ei=f1ZvT_2WLY_IrQfrp5CgDg&sqi=2&ved=0CDQQ6AEwAg#v=onepage&q=%E0%A4%97%E0%A5%88%E0%A4%B8-%E0%A4%9F%E0%A4%B0%E0%A4%AC%E0%A4%BE%E0%A4%87%E0%A4%A8%20%20&f=false{{!}} |archive-date=20 जनवरी 2013 |url-status=live }}</ref> टर्बाइनको गति परिभ्रामी (रोटरी) हुने भएकाले यो इन्जिन विद्युत जेनेरेटर घुमाउनको लागि पनि उपयुक्त मानिन्छ। [[संयुक्त राज्य अमेरिका]]को लगभग ९० प्रतिशत विद्युत ऊर्जा वाष्प टर्बाइन ({{lang-en|Steam Turbine}})बाट उत्पन्न गर्ने गरिन्छ। वाष्प टर्बाइनको दक्षता अन्य [[ऊष्मा इन्जिन|ऊष्मा इन्जिन]]को तुलनामा धेरै हुन्छ। अधिक दक्षता वाष्पको प्रसारको लागि कयौं चरणको प्रयोगबाट प्राप्त गर्न सकिन्छ।
 
'ग्यास टर्बाइन'को विभिन्न परिभाषा दिन सकिन्छ। विस्तृत परिभाषा अनुसार ग्यास टर्बाइन त्यो प्राइम मुभर हो जसको सम्पूर्ण उष्मीय चक्रमा कार्यकारी तरल ग्यास अवस्थामा रहन्छ र जसको सबै पुर्जाको गति परिभ्रामी हुन्छ।