"राजदूत" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे/वर्तनी सुधार
सा +तस्विर
पङ्क्ति २:
 
राजदूतलाई सामान्यतया कुनै सार्वभौम राज्य वा अन्तर्राष्ट्रिय सङ्गठनको अर्को सार्वभौम राज्य वा अन्तर्राष्ट्रिय सङ्गठनमा आवासीय प्रतिनिधि मानिन्छ। थप उदार रूपमा, यो शब्द प्राय: राष्ट्रिय नियुक्ति बिना केही व्यवसाय, गतिविधि र बिक्री क्षेत्रमा प्रतिनिधित्व गर्ने व्यक्तिहरूको लागि पनि प्रयोग गरिन्छ ।
[[File:Ambassador_(Persia).jpg|thumb|पर्सियाको राजदूत दाउद जादोर]]
 
कुनै विदेशी राष्ट्रका लागि राजदूत नियुक्त गर्नु पहिले उक्त राष्ट्रसँग मञ्जुरी लिनु अनिवार्य हुन्छ। केही अवस्थाहरूमा, विदेशी सरकार राजदूत प्रस्तावित कूटनीतिज्ञलाई एक [[अस्वीकार्य व्यक्ति]]को घोषणा गरि आफ्नो अनुमोदन फिर्ता लिन सक्छ। यस प्रकारको घोषणापछि राजदूतलाई स्वदेशी राष्ट्रमा फिर्ता बोलाइन्छ। [[सन् १८१५]] '''भियना सम्मेलन''' र कुटनीति सम्बन्ध माथि सन् १९६१ को भियना सम्मेलन अनुसार, राजदूत र दूतावासका कर्मचारीलाई विदेशमा रहँदा राजनयिक प्रतिरक्षा र व्यक्तिगत सुरक्षा प्रदान गरिन्छ।
"https://ne.wikipedia.org/wiki/राजदूत" बाट अनुप्रेषित