"राजदूत" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा हिज्जे/वर्तनी सुधार
पङ्क्ति १:
'''राजदूत''' राज्य वा राष्ट्रको प्रतिनिधित्व गर्न्ने गर्न्ने गर्ने आधिकारिक दूत हो। राजदूतलाई विशेष उच्च पदका कूटनीतिज्ञ मानिन्छ।
 
राजदूतलाई सामान्यतया कुनै सार्वभौम (सार्वभौम) राज्य वा अन्तर्राष्ट्रिय संगठनकोसङ्गठनको अर्को सार्वभौम (सार्वभौम) राज्य वा अन्तर्राष्ट्रिय संगठनमासङ्गठनमा आवासीय प्रतिनिधि मानिन्छ। थप उदार रुपमारूपमा, यो शव्दशब्द प्राय: राष्ट्रिय नियुक्ति बिना केहिकेही व्यवसाय, गतिविधि र बिक्रीको प्रयास कोबिक्री क्षेत्रकोक्षेत्रमा प्रतिनिधित्व गरेकालेगर्ने चिनिनेव्यक्तिहरूको व्यक्तिहरूलाईलागि पनि प्रयोग गरिन्छ ।
 
कुनै विदेशी राष्ट्रका लागि राजदूत नियुक्त गर्नु पहिले उक्त राष्ट्रसंगराष्ट्रसँग मंजुरीमञ्जुरी लिनु अनिवार्य हुन्छ। केही अवस्थाहरूमा, विदेशी सरकार राजदूत प्रस्तावित कूटनीतिज्ञलाई एक [[अस्वीकार्य व्यक्ति]]को घोषणा गरीगरि आफ्नो अनुमोदन फिर्ता लिन सक्छ। यस प्रकारको घोषणापछीघोषणापछि राजदूतलाई स्वदेशी राष्ट्रमा फिर्ता बोलाइन्छ ।बोलाइन्छ। [[सन् १८१५]] '''भियना सम्मेलन''' र कुतानीतिकुटनीति सम्बन्ध माथि सन् १९६१ को भियना सम्मेलन अनुसार, राजदूत र दूतावासका कर्मचारीलाई विदेशमा रहँदा राजनयिक प्रतिरक्षा र व्यक्तिगत सुरक्षा प्रदान गरिन्छ।
[[श्रेणी:राजदूतहरू]]
"https://ne.wikipedia.org/wiki/राजदूत" बाट अनुप्रेषित