"भृकुटी" का संशोधनहरू बिचको अन्तर

सा सुधार गरियो
सुधार गरियो
पङ्क्ति ५:
'''भृकुटी''' नेपालकी राष्ट्रिय विभूति थिइन्।
 
राजकुमारी भृकुटी, नेपाल का लिच्छवी राजा [[अंशु वर्माअंशुवर्मा]]की(शिभदेव पछि का राजा) छोरी हुन्। उनी तिब्बतियाहरूको लागि 'बाल - मो -ब्ज'को रूपमा जानिन्छिन् 'ख्रि ब्त्सुन्, भेल्सा त्रित्सुन् (' नेपाली 'पत्नी) या, बस, ख्रि ब् तिसन् ( राजकिय महिला ), उनी चिनिया शासक श्रङ चङगम्पोकी (६०५? - ६५० CE) पहिलो पत्निको रूपमा चिनिन्छिन्। भृकुटी नेपालकी राष्ट्रिय विभूति पनि हुन्। उनीलाई 'बेसा'को नामले पनि चिनिने गरिएको छ। अंशु वर्माले तिब्बतसँग दरिलो सम्बन्ध बनाउन भृकुटीको विवाह चीनका शासक सन्ग गरिदिएका थिए।
भृकुटी बौद्ध धर्ममा आस्था राखथिन्।राख थिन्। उनले तिब्बतमा बुद्धका पवित्र आक्रितिहरूआकृतिहरू र दक्ष नेवारी कालिगढहरू अफ्नोआफ्नो दाईजोको रूपमा लगेकी थिईन्। उनको चाहना अनुसर ल्हासाको रातो महल तिनै कालिगढहरूले बनाएका हुन्। पाचौपाँचौ दलाई लामाले पुननिर्माण गराइ त्यही महल आज [[पोताला दरबारकोदरबार]]को रूपमा विश्व सामु अवस्थित छ।। उनले तिब्बतको साम्ये गुम्बामा "तब-वान्ग्" तथा अन्य मुर्तिहरू नेपाली कलाकरद्वरा निर्माण गर्न लगाईन्।उनकै आग्रहमा नेपाली मुर्तिकार थ्रो-योले छेनरेग जस्तो आकर्षक मुर्ति बनाए। यसलाई तिब्बतमा मिक्यो दोर्जे(मनुभजरा) रामोच्छे जोवा या रामोच्छे छुन्ग्पा पनि भनिन्छ। यो मुर्ति हालसाल ल्हासाको मन्दिरमा छ।
 
ma
[[Image:SongstenGampoandwives.jpg|thumb|right|300px|[[श्रङ चङगम्पो]] (केन्द्र)[[राजकुमरी वेन्चेन्ग्]] (दाया) अनि '''भृकुटी''' (बाया)]]
 
[[Image:Songsten Gampo with 2 princesses.jpg|thumb|300px|Fromबाँयाबाट leftदायाँः to right: Bhrikuti Deviभृकुटी, [[Songtsänश्रङ Gampo]]चङगम्पो and [[Wenवेन Cheng]]चेनङ्, [[Gyantse]]ग्यान्टसे]]
 
==सन्दर्भ सामग्री सामग्रीहरू==
==बाह्य सूत्र==
{{reflist}}
 
==बाह्य सूत्र कडीहरू==
==सन्दर्भ सामग्री==
 
{{reflist}}
{{Commonscat|Bhrikuti Devi}}
 
"https://ne.wikipedia.org/wiki/भृकुटी" बाट अनुप्रेषित