"२०७६ को नेपालको प्राकृतिक प्रकोप" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : इन्कोडिङ मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ८:
रौतहटमा भारतीय बाँधमा भएका पानी थुन्ने ढोकाहरु भारतीय पक्षले नखोलिँदा रौतहट सदरमुकाम गौरका बस्ती संकटमा परे ।<ref>[https://www.onlinekhabar.com/2019/07/780544 रौतहट डुब्दा भारतको विरोध, फेसबुकमा ‘गो ब्याक इन्डिया’ !]</ref>
[[File:Flood in Biratnagar 2019.jpg|thumb|right|विराटनगरमा आएको बाढी ]]
अविरल वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । शनिबार साँझ [[कोशी बाँध|कोशी ब्यारेज]]मा पानीको बहाव ३ लाख ४५ हजार ५०० क्यूसेक प्रतिसेकेण्ड मापन गरिएको छ ।<ref>[https://www.onlinekhabar.com/2019/07/780678 कोशी ब्यारेजका ढोका बन्द गर्न भारतको दबाव !]</ref>
 
सप्तरीमा अबिरल वर्षाका कारण सप्तरी जिल्लाका अधिकांस ठाउँ डुबानमा परेका छन् । विभिन्न नदी र खोलामा आएको बाढीका कारण जिल्लाको १८ वटै स्थानीय तह प्रभावित भएको छ ।<ref>[https://www.onlinekhabar.com/2019/07/780602 सप्तरीमा २० घर बगे, तिलाठी प्रहरी चौकी विस्थापित;एक हजार घर डुबानमा, तर मानवीय क्षति भएको छैन : प्रहरी]</ref>