"२०३० को नेपाल विमान अपहरण" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १०:
|operator = [[नेपाल वायुसेवा निगम]]
|tail_number = 9N-ABB
|origin = [[विराटनगर विमानस्थल|बिराटनगर विमानस्थल]], बिराटनगर, नेपाल
|destination = [[त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल]], काठमाडौँ, नेपाल
|passengers = १९
पङ्क्ति १९:
|coordinates=|missing=|stopover=|stopover0=|last_stopover=|image_upright=}}
 
'''२०३० को नेपालको विमान अपहरण''' ( बिराटनगर विमान अपहरण समेत भनिन्छ) नेपालको इतिहासको पहिलो विमान अपहरण थियो । यसको मुख्य नाइके [[नेपाली कांग्रेस]]का [[गिरिजाप्रसाद कोइराला|गिरिजा प्रसाद कोइराला]] थिए , जो पछि नेपालको प्रधानमन्त्री समेत निर्वाचित भए ( पाँच पाँच पटक) । विमान अपहरणको योजना [[नेपाल राष्ट्र बैंक|नेपाल राष्ट्र बैङ्क]]को [[विराटनगर महानगरपालिका|बिराटनगर]]बाट काठमाडौँमा ल्याएको पैसा लुट्नु थियो ।
 
विमान अपहरणको उद्देश्य नेपालमा प्रजातन्त्रको पुनर्स्थापनाको लागि शसस्त्र क्रान्ति गर्न पैसा सङ्कलन गर्नु थियो । यो शसस्त्र क्रान्ति राजाको प्रत्यक्ष शासनको निर्दलीय पंचायती व्यवस्था विरुद्ध थियो ।
पङ्क्ति ३५:
 
== अपहरण ==
२०३० जेठ २८ मा [[नेपाल राष्ट्र बैंक|नेपाल राष्ट्र बैङ्क]] भारत अररियाबाट बिराटनगर हुदै काठमाडौँबाट भारतीय रुपैया नोट ओसार्दै थियो । ८:३० मा [[नेपाल वायुसेवा निगम|नेपाल वायुसेवा निगमको]] विमान काठमाडौँको लागि उड्यो । उडेको तीन मिनेटमा नै अपहरणकरिले विमान आफ्नो नियन्त्रणमा लिए । उनीहरूले विमानलाई फोर्बेसगंज बिहारमा उतार्न लगाए ।. मुख्य अपहरणकारीहरु बसन्त भट्टराई, दुर्गा सुबेदी र नगेन्द्र प्रसाद ढुंगेल थिए । [[गिरिजा प्रसाद कोइराला|गिरिजाप्रसाद कोइराला]] र [[चक्र बास्तोला|चक्र प्रसाद बास्तोला]] पैसा दार्जिलिङ पुर्याउन सक्रिय थिए । गणेश शर्मा , भारतीय नागरिकले , गाडी हाकेका थिए । फोर्बेसगंजमा खटिएका अन्य व्यक्तिहरूमा बिनोद अर्याल [[सुशील कोइराला]], मनहरी बराल , राजेन्द्र दाहाल र बिरु लामा थिए फोर्बेसगंज पैसा दार्जीलिङ पुरयाउन तीन भिन्न भिन्न गाडी प्रयोग भएका थिए ।
 
== हतियार ==