"२०२०–२१ युएफा च्याम्पियन्स लिग" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ४:
[[२०२१ युएफा च्याम्पियन्स लिग फाइनल|यसको फाइनल खेल]] २०२१ मे २९ मा पोर्चुगलको पोर्तो स्थित,एस्तदिओ दो द्रगओ नामक रङ्गशालामा आयोजना भएको थियो। [[चेल्सी फुटबल क्लब|चेल्सी]]ले [[म्यानचेस्टर सिटी फुटबल क्लब|म्यान्चेस्टर सिटी]]लाई १-० ले पराजित गरी बिजय हासिल गरेको थियो । [[२०२० युइएफए च्याम्पियन्स लिग फाइनल]] खेलको लागी टर्की स्तानबुलको अतातुर्क ओलम्पिक रङ्गशाला छनोट गरिएपनी कोभिड्-१९ महामारीको कारणले लिस्बन मा सारिएको हो । <ref name="Exco17June">{{Cite news|url=https://www.uefa.com/insideuefa/news/newsid=2642232.html|title=UEFA competitions to resume in August|date=17 June 2020|work=UEFA.com|access-date=17 June 2020|publisher=Union of European Football Associations}}</ref> छनोट गरिएको थियो तर [[संयुक्त अधिराज्य]]ले टर्कीलाई पर्यटकको लागी रातो सूचीमा राखेको र मनाही गरेकाअले लिस्बनमा सारिएको थियो । <ref name="Porto">{{Cite news|url=https://www.uefa.com/insideuefa/mediaservices/mediareleases/news/0269-1243f864391e-53c7874f0ae0-1000--uefa-champions-league-final-to-move-to-portugal-to-allow-6-000-/|title=UEFA Champions League final to move to Portugal to allow 6,000 fans of each team to attend|date=13 May 2021|work=UEFA.com|access-date=13 May 2021|publisher=Union of European Football Associations|language=en}}</ref>
 
[[एफसी बायर्न म्युनिख|बायर्न म्यूनिख]] साविक विजेता थियो , तर [[पेरिस सेन्ट-जर्मेन फुटबल क्लब|पेरिस सेन्ट-जर्मेन]]सँग पराजित हुँदै क्वार्टर फाइनलमा बाहिरियो । [[पेरिस सेन्ट-जर्मेन फुटबल क्लब|पेरिस सेन्ट-जर्मेन]] लाई [[सन् २०१९–२० युइएफएयुएफा च्याम्पियन्स लिग|गत संस्करण]]मा बायर्न ले फाइनलामा पराजित गरेको थियो । २०२०–२१  युएफा च्याम्पियन्स लिगको विजेता रूपमा, चेल्सी स्वतः २०२१–२२  युएफा च्याम्पियन्स लिगको लागि छनोट भएको छ ।
 
विजेता [[चेल्सी फुटबल क्लब|चेल्सी]]ले अब २०२१-२१ को युइएफा युरोपा लिगको बिजेता [[बिलारेआल फुटबल क्लब|बिलारेआल]] सँग २०२१ मा युइएफा सुपर कप र जपानमा फिफा क्लब विश्वकप खेल्नेछ ।