"२०२० नेपालमा कोरोनाभाइरस महामारी" का संशोधनहरू बिचको अन्तर

सा 103.98.128.18 (वार्तालाप)द्वारा Sarojbotद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्टाइएका सम्पादनहरू
चिनो: पूर्ववत
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ११:
| legend5 =
| disease = [[कोभिड-१९]]
| virus_strain = [[कोरोनाभाइरसकोरोना भाइरस|सार्स-कोभ-२]]
| location = नेपाल
| first_case = [[बागमती प्रदेश]]
पङ्क्ति २३:
| total_ili =
}}
सन् २०२० जनवरी २४ मा नेपालमा [[२०१९-२० कोरोना भाइरस प्रकोप|कोरोना भाइरस महामारी]] प्रथमपटक देखा परेको थियो। जुन दक्षिण एसियाकै प्रथम प्रमाणित मामला थियो । फेब्रुअरी २०२० मा वुहानबाट नेपालीहरूलाई फिर्ता ल्याएर [[भक्तपुर नगरपालिका|भक्तपुर]]मा क्वारनटाइन राखिएको थियो जसमा सबै व्यक्तिको परीक्षण नकारात्मक रहेको थियो । सन् ९ मार्च २०२० मा २ नेपाली व्यक्ति [[संयुक्त अरब इमिरेट्स|युएई]]मा कोरोनाभाइरसबाट संक्रमित भएको प्रमाणित भएको थियो । स्वास्थ्य विभागका अनुसार सन् १० मार्च २०२० मा आएका १ दक्षिण कोरियाली व्यक्तिमा रोगको लक्षण देखापरेको थियो, तर उक्त मामला प्रमाणित हुन बाँकी छ । स्वास्थ्यकर्मीहरूले विभिन्न शंकास्पद मामलाहरू रहेको अनुमान गरेका छन् ।
 
फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षिया नेपाली छात्रालाई २३ मार्चमा कोरोनाभाइरस प्रमाणित भएपश्चात नेपालको दोस्रो प्रमाणित मामला देखापरेको थियो । त्यस्तै २५ मार्चमा खाडी मुलुकबाट आयात गरिएको तेस्रो कोरोनाभाइरस बिरामी देखापरेको थियो । काठमाडौँ बाहिर पहिलो पटक कोरोनाभाइरस संक्रमण २७ मार्चमा [[धनगढी (स्पष्टता)|धनगढी]]मा देखिएको थियो जुन नेपालको चौथो संक्रमण थियो ।
 
==पृष्ठभूमि==
पङ्क्ति ४३:
====मार्च====
*सन् २३ मार्चमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १७ मार्चमा फ्रान्सदेखि कतार हुँदै नेपाल आएकी एक १९ वर्षिया नेपाली युवतीमा कारोनाभाइरस पुष्टि भएको जनाएको छ । उक्त युवतीलाई [[शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल|शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु, काठमाडौँ]]मा उपचारका लागि लगिएको थियो । उनको नमुना आइतबार जम्मा गरिएको थियो जसको परिणाम सकरात्मक आएसँगै नेपालमा यो दोस्रो कारोनाभाइरस बिरामी पुष्टि भएको थियो । उनी नेपाल आउनासाथ घरमै क्वारन्टाइनमा बसेकी थिइन् । उनका परिवारलाई क्वारन्टाइनमा राखिएको छ ।<ref>https://thehimalayantimes.com/kathmandu/one-more-case-of-coronavirus-confirmed-in-nepal/</ref><ref name="2nd case">https://kathmandupost.com/health/2020/03/23/19-year-old-woman-who-returned-from-france-via-qatar-tests-positive-for-covid-19</ref><ref>https://www.deccanchronicle.com/world/neighbours/230320/nepal-reports-second-covid19-case.html</ref>
*२५ मार्चमा नेशनल हेल्थ पब्लिक ल्याबोरेटोरी (एनएचपीएल)ले १ व्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी गराएसँगै बिरामीको संख्या ३ पुगेको थियो ।<ref name="3rd case">https://myrepublica.nagariknetwork.com/news/nepal-confirms-third-covid-19-case/</ref><ref>https://thehimalayantimes.com/kathmandu/third-person-tests-positive-for-covid-19-in-nepal/</ref> उक्त ३२ वर्षिय व्यक्ति १८ मार्चमा एअर अरबियाबाट [[दुबई]], [[संयुक्त अरब इमिरेट्स|युएई]] देखि काठमाडौँ आएका थिए र उनमा कोरोनाभाइरसको संक्रमण २४ मार्चमै पुष्टि भएको एनएचपीएलले जानकारी गराएको थियो । उनी धादिङका स्थानीय हुन् तर उनले काठमाडौँको आएपश्चात होटलमा बसेका थिए र कुनै क्वारेनटाइनको नियम पालना गरेका थिएनन् ।<ref name="3rd">https://kathmandupost.com/health/2020/03/25/public-health-laboratory-confirms-third-covid-19-case</ref><ref>https://m.republicworld.com/world-news/rest-of-the-world-news/nepal-reports-third-coronavirus-positive-case.html</ref><ref>https://thehimalayantimes.com/nepal/man-from-uae-third-nepali-with-covid/</ref>
*२७ मार्चमा ३४ वर्षीय नेपाली पुरूषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै काठमाडौँ बाहिर पहिलो कोरोनाभाइरस संक्रमण र नेपालको चौथो कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । उनी धनगढीको सेती अञ्चल अस्पतालमा उपचाररत छन् ।<ref>https://thehimalayantimes.com/nepal/fourth-covid-19-positive-case-confirmed-by-health-ministry/</ref><ref name="4thcase">https://kathmandupost.com/national/2020/03/27/fourth-nepali-tests-positive-for-covid-19-case</ref>
*पाँचौ कोरोनाभाइरस संक्रमण २८ मार्चमा १९ वर्षिया नेपाली युवतीमा पुष्टि भएको थियो । उनी बेल्जियमबाट कतार र कतारबाट २३ मार्चमा क्युआर- ६५२ हुँदै नेपाल आएकी थिइन् ।<ref>https://thehimalayantimes.com/nepal/fifth-person-tests-positive-for-covid-19-in-nepal/</ref><ref>https://kathmandupost.com/national/2020/03/28/fifth-covid-19-case-reported-in-nepal</ref>
पङ्क्ति ११०:
|{{Yes}}
|{{color|red|'''उपचाररत'''}}
| [[संयुक्त अरब इमिरेट्स|युएई]]बाट नेपाल आएको
|<ref name="3rd case"/><ref name="3rd"/>
|-
पङ्क्ति १२३:
|{{Yes}}
|{{color|red|'''उपचाररत'''}}
| [[संयुक्त अरब इमिरेट्स|युएई]]बाट नेपाल आएको
|<ref name="4thcase"/>
|}
पङ्क्ति १७८:
|-
! style="padding:0px 2px 1px; border-right:none;" scope="row"|
! style="padding:0px 2px 0px 1px; border-left:none;" scope="row"| [[लुम्बिनी प्रदेश|प्रदेश नं. ५]]
| style="padding:0px 2px;"| ०
| style="padding:0px 2px;"| ०
पङ्क्ति २०१:
| style="padding:0px 2px;"|
|- style="text-align:center;" class="sortbottom"
| colspan="7" | {{resize|{{TODAY}} ([[Coordinated Universal Time|युटिसी]]) अनुसार· प्रमाणित मामिलाहरूको इतिहास: [[२०१९-२० कोरोना भाइरस प्रकोप|कोरोनाभाइरस महामारी]]}}
|- style="text-align:left;" class="sortbottom"
| colspan="7" style="width:1px;" | {{Reflist|group=note}}
पङ्क्ति २१२:
* सन् १० मार्चमा नेपाल आएका १ दक्षिण कोरियाली व्यक्तिमा कोभिड-१९ को लक्षण देखा परेपछि उनलाई शंकास्पद मानिएको छ ।<ref>{{Cite web|url=https://thehimalayantimes.com/nepal/suspected-covid-19-case/|title=Suspected COVID-19 case|date=2020-03-11|website=The Himalayan Times|language=en-US|access-date=2020-03-12}}</ref>
 
* १४ मार्चमा एक साउदी अरबबाट आएका नेपाली कामदार व्यक्तिले विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (विपीकेआईएचएस) [[धरान उपमहानगरपालिका|धरान]]मा उपचार गर्न गएका थिए जसलाई [[विराटनगर महानगरपालिका|विराटनगर]] कोशी अस्पतालबाट उक्त अस्पतालमा कोरोनाभाइरसको आशंकामा पठाइएको थियो । विपीकेआईएचएसका चिकित्सकहरूको सल्लाहको अवज्ञा गर्दै उनले आईसोलेशन वार्डमा बस्न मानेनन् र घर फर्किए । उनले धरान आउन विराटनगरदेखि बस चढेका थिए । यदि उनको परीक्षण सकरात्मक देखापरेको स्थितिमा चिकित्सकहरूका अनुसार उक्त बसमा सवार सबै व्यक्तिहरूलाई पत्ता लगाउनुपर्ने हुनेछ । उक्त व्यक्तिले आइतबार १५ मार्चमा घाँटी थुक तथा नाकको सिगानको नमुना दिने बताएका छन् ।<ref>https://kathmandupost.com/2/2020/03/14/man-suspected-of-having-coronavirus-refuses-to-stay-in-isolation-ward-and-returns-home</ref>
*शुक्रवार मार्च २० मध्यरात्रि पछि अध्यागमन विभागको उडान निषेध निर्देशन अवज्ञा गर्दै निषेधित क्षेत्रहरूबाट ट्रान्जिट हुँदै आएको एअर इन्डिया र थाई एअरवेजबाट आएका ६४ नेपालीलाई १४ दिने क्वारेनटाइनका लागि खरिपाटी भक्तपुर पठाइएको थियो ।<ref>https://www.nepalitimes.com/latest/nepal-quarantines-passengers-on-singapore-flight/</ref>
*२१ मार्चमा अध्यागमन विभागको उडान निषेध निर्देशन अवज्ञा गर्दै [[सिङ्गापुर|सिंगापुर]]बाट काठमाडौँ आएको सिल्क एअरका २ जापानी तथा १ डच नागरिक यात्रुलाई खरिपाटीमा क्वारेनटाइन पठाइएको र बाँकी नेपाली नागरिकलाई घरमै १४ दिने क्वारेनटाइन गर्न निर्देशन दिइएको थियो । उक्त जहाजमा निषेधित युरोपेली राष्ट्रका नागरिक सवार भएकाले फिर्ता जान निर्देशन दिइँदा पनि इन्धन सकिएको आधारमा अवतरण गराइयो र तत्पश्चात यात्रुहरूले नाराबाजी लगाउँदै फिर्ता जान मानेका थिएनन् ।<ref>https://thehimalayantimes.com/kathmandu/all-98-passengers-in-silk-air-confirmed-to-be-nepali-citizens-three-sent-to-quarantine/</ref>
*कोरोनाभाइरस संक्रमित १९ वर्षीया किशोरीसँगै १७ मार्चमा कतारबाट काठमाडौँ आएका बाग्लुङ ढोरपाटन नगरपालिकाका १ युवालाई घरमै आइसोलेसनमा राख्ने तयारी भएको थियो । २३ मार्चमा सहयात्री किशोरीको संक्रमण साबित भएसँगै उनलाई कोरोनाभाइरस संक्रमण भएको आशंका गरिएको थियो । उनी एक रात काठमाडौँ बसेर बाग्लुङ गएका थिए ।<ref>http://annapurnapost.com/news/151122</ref>
 
==नेपालबाट विदेशमा फैलावट तथा विदेशमा नेपाली बिरामीहरू==
*१३ फेब्रुअरीमा [[स्पेन]]मा निमोनियाबाट भएको मृत्युमा अनुसन्धानद्वारा उनी कोभिड-१९बाट संक्रमण भएको र उनको पछिल्लो यात्रा इतिहास नेपालमा भएको पत्ता लागेको थियो । यस अनुसन्धानबाट उक्त मामला स्पेनको पहिलो कोरोनाभाइरस मृत्यु साबित भएको थियो ।<ref>https://www.dailymail.co.uk/news/article-8071139/Spains-coronavirus-death-Man-travelled-Nepal-died-virus-MONTH.html</ref><ref>https://www.abc.es/espana/comunidad-valenciana/abci-hombre-habia-contagiado-coronavirus-murio-13-febrero-valencia-202003032010_noticia.html</ref><ref>https://thehimalayantimes.com/nepal/spanish-coronavirus-victim-visited-nepal/</ref>
*[[सिङ्गापुर|सिंगापुर]] हुँदै तास्मानिया, [[अस्ट्रेलिया]] पुगेका एक नेपाली विद्यार्थीमा ८ मार्चमा कोभिड-१९ पुष्टि भएको थियो ।<ref>{{Cite web|url=https://thehimalayantimes.com/nepal/nepali-in-australia-tests-positive-for-coronavirus/|title=Nepali in Australia tests positive for coronavirus|date=2020-03-09|website=The Himalayan Times|language=en-US|access-date=2020-03-11}}</ref>
*९ मार्चमा [[संयुक्त अरब इमिरेट्स|युएई]]मा २ नेपालीहरूमा कोभिड-१९ पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो ।<ref>https://m.khaleejtimes.com/coronavirus-outbreak/coronavirus-14-new-cases-of-covid-19-announced-in-uae</ref><ref>{{Cite web|url=https://thehimalayantimes.com/nepal/two-nepalis-test-positive-for-coronavirus-in-uae/|title=Two Nepalis test positive for coronavirus in UAE|date=2020-03-10|website=The Himalayan Times|language=en-US|access-date=2020-03-12}}</ref>
*१७ मार्च मंगलबार राति ६६ वर्षीय नेपाली मूलका भूतपूर्व बेलायती गोरखाली सैनिक लीला बहादुर राईको [[बेलायत]] [[लन्डन|लण्डन]]को नोर्थविक पार्क अस्पतालमा कारोनाभाइरस संक्रमणबाट मृत्यु भएको थियो ।<ref>https://thehimalayantimes.com/kathmandu/elderly-nepali-origin-man-dies-of-virus-in-uk/</ref>
*२० मार्चमा लन्डनमा १ नेपाली महिला (भगवती रानाभाट)लाई कोरोनाभाइरस संक्रमण भइ लण्डनको नोर्थविक पार्क अस्पतालमा भर्ना भएको उक्त बिरामीले फेसबुकबाट जानकारी गराएकी थिइन् । त्यस्तै १ नेपाली युवा व्यवसायीलाई कोरोनाभाइरसको संक्रमण भएको लोकान्तर डटकमले जानकारी गराएको थियो ।<ref>https://lokaantar.com/story/103913/2020/3/24/corona</ref>
*[[बहराइन]]मा २१ मार्चमा २ नेपाली कामदार र २२ मार्चमा १ नेपाली कामदारमा कोरोनाभाइरस पुष्टि भएको थियो ।<ref>https://thehimalayantimes.com/nepal/three-nepalis-contract-covid-19/</ref>
*२३ मार्चमा युएईमा ३ निको भएका व्यक्तिहरूमा २ नेपाली कामदारहरू रहेको थिए । <ref>https://m.khaleejtimes.com/coronavirus-outbreak/coronavirus-uae-confirms-45-new-cases</ref>
* १ नेपाली आप्रवासी उबर चालक अनिल सुब्बाको [[न्युयोर्क सहर|न्यु योर्क]], [[संयुक्त राज्य अमेरिका|अमेरिका]]मा २५ मार्चको अमेरिकी रात्रि समय १२:३०मा निधन भएको थियो ।<ref>https://nypost.com/2020/03/25/uber-driver-who-stopped-working-to-avoid-coronavirus-dies-from-disease/</ref>
 
==स्रोत==