"हलोविन" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
 
पङ्क्ति १६:
}}
 
'''हलोविन''' वा '''ह्यालविन''' (अल ह्यालज् इभिनिङको छोटकरी) विश्वका धेरै देशहरूमा प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने पर्व हो। हलोविन [[इसाई]]हरूको चाड हो। हलोविन [[अक्टोबर]] महिनाको अन्तिम दिन मनाइन्छ। यो चाड [[इसाई धर्म]]मा प्रचलित छ। गर्मीको बिदाई गर्न यो चाड मनाइन्छ। यो चाड पश्चिमा देशहरूः [[संयुक्त राज्य अमेरिका]], [[क्यानाडा|क्यानडा]], [[स्कटल्यान्ड]], [[गणतन्त्र आयरल्यान्ड|आयरल्यान्ड]], [[संयुक्त अधिराज्य]], [[जर्मनी]] जस्ता देशमा बढी मात्रामा मनाइन्छ। यीबाहेक अरु देशमा पनि मनाइन्छ । यो चाड मनाउने देशको संख्या बढ्दो छ।
[[आइरिस्]] ([[गणतन्त्र आयरल्यान्ड|आयरल्यान्ड]]का बासिन्दा) र [[स्कटिस्]] ([[स्कटल्यान्ड]]का बासिन्दा)ले यो चाड [[उत्तर अमेरिका]] ल्याएका हुन्।
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/हलोविन" बाट अनुप्रेषित