"स्वामी विवेकानन्द" का संशोधनहरू बिचको अन्तर

सा +श्रेणी:बङ्गाली मानिसहरू स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २३:
}}
 
'''स्वामी विवेकानन्द''' ({{lang-bn|স্বামী বিবেকানন্দ}} जन्म: १२ जनवरी १८६३ – ४ जुलाई १९०२) जन्मनाम: '''नरेन्द्रनाथ दत्त''') हिन्दू दर्शनका प्रसिद्ध विद्वान् थिए। उनी [[संयुक्त राज्य अमेरिका|अमेरिका]]मा रहेको [[शिकागो]]मा आयोजित [[सन् १८९३]] मा भएको "विश्व धर्म सभा"मा सनातन हिन्दू धर्मको तर्फबाट प्रतिनिधि थिए। उनले [[हिन्दू धर्म|सनातन धर्म]]को आध्यात्मिकताद्वारा परिपूर्ण वेदान्त दर्शनलाई पश्चिमेली देशहरूमा आफ्नो वक्तृत्वकलाको बलमानै पुर्याएका थिए। उनले [[संयुक्त राज्य अमेरिका|अमेरिका]]मा भएको भाषणको पहिलो सम्बोधन अमेरिकन दाजुभाई तथा दिदीबहिनी भन्ने वाक्यले नै सबैको मन जितेका थिए।
 
[[कोलकाता|कलकत्ता]]को धनाड्य बङ्गाली परिवारमा जन्मिएका विवेकानन्दको झुकाव आध्यात्मिकता तर्फ थियो। उनी आफ्ना गुरू रामकृष्ण परमहंसबाट धेरै प्रभावित थिए, जसबाट उनले "सम्पूर्ण जीवहरू परमात्माको एक अवतार हो; त्यसैकारण मानव जातिको सेवाबाट परमात्माको पनि सेवा हुन सक्छ" भन्ने शिक्षा पाएका थिए। उनले आफ्नो गुरूको नामबाट [[रामकृष्ण मिसन]] नामक संस्थाको स्थापना गरेका थिए जसको उद्देश्य गरिब अनाथ दिनहीनको निःशुल्क उपचार गर्नु थियो। यी संस्थाहरू आज पनि देश तथा विदेशमा आफ्नो काम गरिरहेकै छन् । रामकृष्णको मृत्यु पश्चात विवेकानन्दले भारतीय उपमहाद्वीपहरूको भ्रमण गरी ब्रिटिस [[भारत]]को अवस्था बारे जानकारी हासिल गरे।
 
== प्रारम्भिक जीवन ==
पङ्क्ति ४९:
<li>उनले शास्त्रहरूबाट दुइवटा उदाहरण दिएका थिए । श्रीमद भागवद गीताको निम्नलिखित श्लोकहरूको अर्थ उनले बताउंदै कुनै खास तरिकाले ईश्वरको आराधना गर्नु पर्छ भन्ने कट्टरता हिन्दु धर्ममा छैन भन्ने कुरा बताएका थिए ।
 
{{Quote|text=ये यथा मां प्रपद्यन्ते तांस्तथैव भजाम्यहम् । <br />मम वत्र्मानुवर्तन्ते मनुष्याः पार्थ सर्वशः ।।|character=|author=|title=''[[श्रीमद्भगवद गीता|श्रीमद भगवद गीता]]''|source=}}
 
</li>
पङ्क्ति ६०:
 
==मठको महावाक्य==
आदि गुरु [[शङ्कराचार्य|आचार्य शङ्कर]]ले शारदा, गोवर्धन, ज्योति, र शृंगेरी चारवटा मठहरू स्थापना गरेर प्रत्येक मठका लागि एक महावाक्य निर्धारण गरे जस्तै स्वामी विवेकानन्दले पनि मठको स्थापना गरे । रामकृष्ण मठको महावाक्य निर्धारण गरे – उत्तिष्ठत जाग्रत प्राप्य वरान्निबोधत ।
यस बाहेक निर्धनतम समाजका लागि शिक्षा र स्वास्थ्य सुलभ गराउन मिशनहरूको पनि स्थापना गरेर समाजसेवा र ज्ञानका लागि पुस्तक पत्रिका प्रकाशनमा पनि उल्लेखनीय योगदान गरे ।
स्वामी अपूर्वानन्दले बांग्लामा शङ्कराचार्यको जुन जीवनी लेखेका छन् त्यो ध्यानले पढ्दा लाग्छ हामीहरूले स्वामी विवेकानन्दको जीवनी पढिरहेका छौं । निवेदिताले त विवेकानन्दलाई शिवावतार नै मान्थिन् । स्वयं विवेकानन्दले पनि शिव शिव भन्ने गर्थे । स्वामी अपूर्वानन्दले लेखेका छन्–