"स्तन ग्रन्थी" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
 
पङ्क्ति १:
[[चित्र:Breast anatomy drawing.png|right|thumb|300px|महिलाको स्तन ग्रन्थी]]
 
'''स्तन ग्रन्थी''' (अङ्ग्रेजी: Mammary gland) एक [[स्तनधारी प्राणी|स्तनधारी]] जनावरको शरीरको विशेष [[ग्रन्थी]] हो। यसको प्रमुख कार्य "[[दूध]]" उत्पादन गर्नु हो जुन नवजात शिशुको लागि पोषक तथा अति आवस्यक आहार हो। स्तनबाट नै यिनिहरूको नाम स्तनधारी प्राणी रहन गएको हो ।
 
चिकित्सा विज्ञानको दृष्टिमा स्तन ग्रन्थी बोसो, तथा रेशीय तन्तुहरूले बनेको पिण्ड हो । यो छातीको मांशपेशीको भित्तामा रेशीय तन्तुको स्ट्र्याण्डको मद्दतले टाँसिएको हुन्छ । स्तनभरि नै प्रमुख रूपमा बोसोयुक्त तन्तु हुन्छ र यसले नै स्तनलाई कमलो वा नरम बनाएको हुन्छ र एक निश्चित आकार दिएको हुन्छ । स्तन ग्रन्थी प्राय गरी पोथी स्तनधारी जिवमा मात्र विकसित र दूध उत्पादन हुने गर्छ तर कहिलेकाही भालेमा पनि विकसित हुने र दूध उत्पादन हुने गर्छ ।
"https://ne.wikipedia.org/wiki/स्तन_ग्रन्थी" बाट अनुप्रेषित