"अस्वीकार्य व्यक्ति" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३:
भियना सम्मेलनको धारा ९ अन्तर्गत, कुनै पनि होष्ट कन्ट्रीले "कुनै पनि समयमा र कुनै पनि कारणको स्पष्टीकरण विना" कुनै पनि कुटनैतिक नियोगको सदस्यलाई अस्वीकार्य व्यक्ति ''{{lang|la|persona non grata}}'' घोषणा गर्न सक्दछ ।<ref name="DW">{{cite news |last1=VanOpdorp |first1=Davis |title=What does it mean to be declared persona non grata? |url=https://www.dw.com/cda/en/what-does-it-mean-to-be-declared-persona-non-grata/a-47800884 |accessdate=23 May 2019 |work=[[Deutsche Welle]] |date=6 March 2019}}</ref> त्यसरी अवीकर्य घोषित व्यक्तिलाई आफ्नो देशमा फिर्ता बोलाइन्छ । यदि फिर्ता नबोलाइएमा होष्ट राष्ट्रले उक्त व्यक्तिलाई "उक्त मिसनको सदस्यको रूपमा अस्वीकार गर्न सक्छ।"<ref>{{cite web |url=http://www.ediplomat.com/nd/treaties/diplomatic_relations.htm |title=Vienna Convention on Diplomatic Relations |at=Article 9 |website=eDiplomat |access-date=18 February 2014}}</ref>
 
कुनै पनि व्यक्तिलाई त्यो देश प्रवेश गर्नु अगावै पनि "अस्वीकार्य व्यक्ति" घोषित गर्न सकिन्छ ।.सकिन्छ।<ref name="DW"/>
 
==सन्दर्भ==