"संयुक्त राष्ट्रसङ्घको वडापत्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २:
{{Infobox treaty
|name=Charter of the United Nations<br>संयुक्त राष्ट्रसंघको वडापत्र
|condition_effective= [[चीन|चीन]], [[फ्रान्स]], [[सोभियत सङ्घ|सोभियत संघ]], the [[संयुक्त अधिराज्य]], [[संयुक्त राज्य अमेरिका]] र अन्य हस्ताक्षरकर्ता अधिकांश राज्यहरूद्वारा अनुमोदन
|languages=[[अरबी भाषा|अरबी]], [[चिनियाँ भाषा|चिनियाँ]], [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]], [[फ्रान्सेली भाषा|फ्रान्सेली]], [[रूसी भाषा|रूसी]], र [[स्पेनी भाषा|स्पेनी]]
|language=
पङ्क्ति २१:
'''संयुक्त राष्ट्र संघको बडापत्र''' [[संयुक्त राष्ट्रसङ्घ|संयुक्त राष्ट्र संघ]]को अधारशिला तयार गर्ने एक सन्धि हो। [[संयुक्त राष्ट्रसङ्घ|संयुक्त राष्ट्र संघ]] अन्तरसरकारी संस्था हो। <ref name="intro">{{Cite web|url=https://www.un.org/aboutun/charter/|title=Introductory Note|publisher=Un.org|archiveurl=https://web.archive.org/web/20050509082013/http://www.un.org/aboutun/charter/|archivedate=9 May 2005|accessdate=9 February 2013}}</ref> यसले सचिवालय, महासभा, [[संयुक्त राष्ट्र सुरक्षा परिषद|सुरक्षा परिषद]], आर्थिक र सामाजिक परिषद, अन्तर्राष्ट्रिय न्याय अदालत र विश्वस्त परिषद जस्ता संयुक्त राष्ट्रसंघको प्रमुख अंगहरू र संयुक्त राष्ट्रसघीय प्रणालीको उद्देश्य, शासकीय संरचना र समग्र रूपरेखा स्थापना गर्दछ।
 
[[संयुक्त राष्ट्र सुरक्षा परिषद|संयुक्त राष्ट्र सुरक्षा परिषद]]का पाँच [[संयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरू|स्थायी सदस्यहरू]]- [[चीन]],<ref group="Note">१९४९ पछि [[ताइवान]]लाई मानिन्थ्यो; २५ अक्टोबर १९७१ बाट [[चीन|जनवादी गणतन्त्र चीन]]द्वारा स्थानतरित </ref> फ्रान्स,<ref group="Note">Later replaced by the [[French Fourth Republic|Fourth Republic]] and then the [[French Fifth Republic|Fifth Republic]].</ref> [[सोभियत सङ्घ|सोभियत संघ]] ,<ref group="Note">१९९१ मा [[रसियारुस|रूसी महासंघ]]द्वारा स्थानतरित</ref> [[संयुक्त अधिराज्य]], र [[संयुक्त राज्य अमेरिका]]—र अन्य बहुमत हस्ताक्षरकर्ताहरूले २४ अक्टोबर १९४५ मा अनुमोदन गरेपछि वडापत्र कार्यान्वयनमा आएको थियो; र यस मितिलाई संयुक्त राष्ट्रसंघको सुरुवात भएको आधिकारिक मिति मानिन्छ र आउँदो जनवरीमा लन्डनमा ५१ प्रारम्भिक राष्ट्रहरूको प्रतिनिधि हरूको महासभाको पहिलो सत्रको बैठक बसेको थियो। महासभाले १९४७ मा औपचारिक रुपमा २४ अगस्टलाई [[संयुक्त राष्ट्र दिवस]]को रुपमा मान्यता दियो र यसलाई आधिकारिक अन्तराष्ट्रिय बिदा दिन सुरु गर्यो। १९३ पक्षहरू सहित, [[संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरू|अधिकांश देशहरूले]] यस वडापत्रलाई अनुमोदन गरेका छन्।
== सारांश ==
[[चित्र:UN_charter_logo.png|thumb| इग्निनिया संयुक्त राष्ट्र संघको हालको लोगोको प्रोटोटाइप चार्टरको फ्रन्टस्पीसमा देखा पर्‍यो।]]