"विकिपिडिया:विकिमिडिया फाउन्डेसन निर्वाचन २०२१" का संशोधनहरू बिचको अन्तर

हिज्जे/वर्तनी सुधार
पङ्क्ति १:
विकिमिडिया फाउन्डेसन एक गैरनाफामुलक संस्था हो। यसले विभिन्न विकिमिडिया परियोजनाहरूलाईपरियोजनाहरूको सञ्चालन तथा रेखदेख गर्दछ। यसले विकिमिडिया परियोजनाहरूको बृद्धिवृद्धि विकासको लागि प्राविधिक समर्थन, स्वयम्सेवकस्वयंसेवक र सम्बद्ध व्यक्तिहरूलाई संसाधनहरू प्रदान गर्दछन्।गर्दछ।
 
विकिमिडिया फाउन्डेसनका ट्रस्टीहरूको एक समूह हुन्छ जसले अन्तिम कर्पोरेट अधिकारको रूपमा र यसको कामको निरीक्षण गर्दछ। बोर्डले फाउण्डेसनकाफाउन्डेसनका लागि एक वर्षमा विभिन्न प्रोजेक्टहरू, क्षेत्रहरू र समुदायहरूको लागि समर्थनका बारे निर्णय लिन महत्वपूर्ण मानिने फाउन्डेसनको वार्षिक योजनाको पनि निरीक्षण गर्छ।गर्दछ।
 
== २०२१ सामुदायिक सीटहरूको लागि बोर्ड निर्वाचन ==
२००८ देखि बोर्डमा दसजना ट्रस्टीहरू थिए। यो संख्या हालसालैसङ्ख्या हालसालै बढेर १६ जना भएकोकोभएको छ। आठ सिटहरूसीटहरू समुदाय तथा सम्बद्ध प्रक्रियाहरू मार्फत चयन गरिएका छन्, जसमध्ये संस्थापक सिटबाटसीटबाट एकजना जिम्मी वेल्स हुनहुन् र बाँकी सात सिटहरूसीटहरूमा बोर्डद्वारा नियुक्तनियुक्ति गरिन्छ। यस निर्वाचनबाट चार जना ट्रस्टीहरू चयन हुनेछन् र बाँकी चार जना २०२२ मा चयन हुनेछन्।
 
विकिमिडिया फाउन्डेसनको १५ बर्षको इतिहासमा अहिलेसम्म दक्षिण एसिया क्षेत्रबाट कोही कसैले पनि बोर्डमा सेवा गर्ने मौका पाएका छैनन्। यसबाट विकिमिडिया फाउन्डेसनको उच्च-स्तरीय कार्यकारी संरचनाहरूमा हाम्रो जस्तो समुदाय र क्षेत्रबाट प्रतिनिधित्वमा प्रत्यक्ष प्रभाव पारेको छ।
 
कृपया तल निर्वाचनको समय सिमासीमा हेर्नुहोस् र यसमा कसरी सहभागिसहभागी हुन सक्नुहुन्छ भन्ने कुरा निर्धारण गर्नुहोस्।
 
==समय सिमासीमा==
* जुन ६-२९: उम्मेदवारीको लागि आह्वान
* जुलाइजुलाई २: पुष्टि भएका उम्मेदवारहरूको घोषणा
* जुलाइजुलाई ७ - अगस्ट ३: उम्मेदवार प्रचार अभियान
* '''अगस्ट ४-१७: समुदायद्वारा मतदान'''
* अगस्ट २५: मत परिणामको घोषणा
 
== मतदान सम्बन्धिसम्बन्धी जानकारी ==
तपाईलेतपाईँले विकिमिडिया विकीमा दर्ता भएको कुनै एक खाताबाट मतदान गर्न सक्नुहुन्छ। तपाईले जतिवटा खाताहरू भएता पनि तपाईले जम्मा एक पटक मात्र मतदान गर्न सक्नुहुन्छ। मतदानको लागि योग्य हुन निम्न मापदण्डहरू पुरा भएको हुनु पर्छ:
 
* एक भन्दा बढी परियोजनाहरूमा ब्लकनिषेध गरिएको हुनुहुन्नहुनुहुँदैन;
* बोट हुनुहुन्नहुनुहुँदैन;
* ५ जुलाइजुलाई २०२१ सम्म सबै विकीमा कम्तिमाकम्तीमा ३०० सम्पादन गरेको हुनुपर्छहुनुपर्नेछ;
* ५ जनवरी २०२१ देखीदेखिजुलाइजुलाई २०२१ सम्मसम्मको अवधिमा कम्तिमाकम्तीमा पनि २० सम्पादन गरेको हुनुपर्छ।हुनुपर्नेछ।
 
 
'''[https://meta.toolforge.org/accounteligibility/56 योग्यता मापन उपकरण]'''को माद्यमबाटमाध्यमबाट तपाईलेतपाईँले आफ्नो योग्याता जाँच गर्न सक्नुहुन्छ।
 
'''नोट: यदीयदि तपाईतपाईँ अहिले सम्ममाअहिलेसम्ममा योग्य हुनुहुन्न भने ५ जुलाइजुलाई आउन अझै समय बाँकी छ, आजैबाट विकिमिडिया परियोजनाहरूमा योगदान गर्न सुरु गरेर आफुलाई योग्य बनाउनुहोस्।'''
 
== उम्मेदवारहरू ==
हालका सबै उम्मेदवारहरू '''[[:m:Wikimedia Foundation elections/2021/Candidates#Candidate Table|यहाँ]]''' हेर्नसक्नुहुन्छ।हेर्न सक्नुहुन्छ।
 
==प्रश्नहरू==
यदि तपाईंसँगतपाईँसँग कुनै प्रश्नहरू छन् भने कृपया निर्वाचन स्वयंसेवक वा [[Special:EmailUser/KCVelaga_(WMF)|सुविधाकर्ता]]लाई सम्पर्क गर्नुहोस् वा वार्तालाप पृष्ठमा लेख्नुहोस्।