"ठेट नेपाली शब्दहरू" का संशोधनहरू बिचको अन्तर

सा
सा (→‎स)
सा (→‎अ)
 
 
==अ==
अन्मरिनु :- आउनु
 
अर्ग = /अर्घ - गोरसद्वारा देवतालाई गरिने अभिनन्दन्
 
अर्सा - चामलको पिठो र खुदोबाट बनाइने मिठो गुलियो पुरी जस्तो पातलो रोटि
 
अनौ - खेतबारी जोत्न प्रयोग गरिने हलोको हातो
अनौ - हलोमा गाडेको समात्ने handle
 
अँगेरी - पाउला लाग्दा रातो र पछि हल्का हरियो पात हुने ल्वाङ्को आकारको दाना फल्ने वनस्पति। पाक्दा कालो हुन्छ र खायो भने मुखै कालो हुन्छ। यो सिमालीको बोट जत्रो साइजको हुन्छ।
 
==आ==
आट - गाउँ तिरका घरमा हुने माटोको अग्लो भाग। बत्ती राख्ने प्रयोग हुन्छ
९९१

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/1024877" बाट अनुप्रेषित