"ठेट नेपाली शब्दहरू" का संशोधनहरू बिचको अन्तर

सा
सा (→‎ज)
सा (→‎ग)
 
==ग==
गग्रेटो - गाग्रो राख्ने आट वा टाँड
गन्धक = बारूदमा हुने एक प्रकारको रसायनिक पदार्थ
 
गजबार - ढोका बन्द गर्न गारैमा जोडिएको आग्लो
गट्टे ‍=‍ तोरी ठटाइसकेर बाँकी रहेको तोरीको बोट (झ्याङ्टा); स-साना ढुङ्गालाई हातमा उफारेर खेल्ने
 
गठरी - रूमाल, बर्को आदिमा केही हालेर गाँठो पारिएको पोको
 
गन्धक =‍- बारूदमा हुने एक प्रकारको रसायनिक पदार्थ
 
गट्टे ‍=‍- तोरी ठटाइसकेर बाँकी रहेको तोरीको बोट (झ्याङ्टा); स-साना ढुङ्गालाई हातमा उफारेर खेल्ने
 
गाउटे - गाउँ डुल्ने
 
गाभा - कर्कलाको पात
गाभो - धान, कोदोको एक रोपो
 
गीठा =- गिठ्ठा = तरुलको जमीन् अ मुनि नभै जमीन् माथि लहरामा फल्ने फल्
 
गिद्रो =- जेको पनि भित्री भाग्
 
गौवा =- दहि वा मोहि राख्ने काठको भाँडो
 
==घ==
९९१

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/1024874" बाट अनुप्रेषित