"ठेट नेपाली शब्दहरू" का संशोधनहरू बिचको अन्तर

सा
सा
सा (→‎स)
 
सत्रन्जा - ओछ्यानको सब्भन्दा मुनि बिछ्याईने तन्ना जस्तो लुगा
 
साङ्गोपाङ्गो - पुरा, पुर्ण (जस्तैः साङ्गोपाङ्गो अध्ययन)
 
सानोडाँडी - छानो छाउदा बिछ्याउने बाँस, काठ का लामा घोचा।
 
सोत्तर - सुकेका पात पत्तिङगर, स्याउला
 
सिलौटो- फराकिलो ढुङ्गा जसमाथि मसला राखेर लोहोरोले पिसिन्छ।
 
९९१

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/1024869" बाट अनुप्रेषित