"शेरा दरबार" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
||
पङ्क्ति ८:
|longitude=
|iso_region=
|location_town= [[नुवाकोट जिल्ला|नुवाकोट]]
|location_country= नेपाल
|architect=
पङ्क्ति २२:
}}
'''शेरा दरबार'''को निर्माण पृथ्वीनारायण शाहद्वारा शीतकालिन दरबारका रूपमा वि.सं.१८२२ मा निर्माण भएको थियो।
[[पृथ्वीनारायण शाह]]को शासनकालमा [[नुवाकोट जिल्ला|नुवाकोट]]मा दुई दरबार निर्माण भएको थियो। [[साततले दरबार (नुवाकोट)|साततले दरबार]]लाई गृष्मकालिन दरबारका रूपमा उपयोग गरीएको थियो। नुवाकोटको शेरावेसीमा रहेको यो दरवार भग्न अबस्थामा रहेको छ । पृथ्वीनारायण शाहको समयमा राजा जाडो महिनामा नुवाकोट डाँडामा रहेको दरबार र गर्मी महिनामा तादी किनारमा रहेको शेरा बेसी दरबारमा बस्ने गर्दथे । काशीनाथ तमोटले अनुमान गर्नुभएजस्तै पृथ्वीनारायण शाहले ‘[[दिव्योपदेश]]’ दिएको ऐतिहासिक स्थल यही शेराबेँसीको दरबार नै हो भन्ने अनुमान गर्न सकिन्छ । <ref>[http://dabalikhabar.com/opinion/7063/ स्मृतिका तरेलीहरूमा महामण्डल साहित्य यात्रा]</ref>
पृथ्वीनारायण शाहको वि.सं. १८३१ मा मृत्यु भइसके पछि पनि कर्कप्याट्रिक नुवाकोटको भ्रमणमा जादा पनि [[बहादुर शाह]]संग यसै दरबारमा भेट गरेका थिए । वि.सं. १८९७-९८ तिर [[राजेन्द्र विक्रम शाह|राजा राजेन्द्र]] तथा रानी साम्राज्य लक्ष्मी नुवाकोटमा भ्रमणमा जाँदा पनि यसै दरबारमा बसेका थिए । वि.सं. १९०३ मा यस शेरा बेसी दरबार भत्कियो । दरबार भत्किएपछि भग्नावशेषमा परिणत भयो । त्यसको धेरै वर्ष पछि [[जुद्ध शमशेर
तर दरबार बनाउदा सोही पुरानो दरबारको भग्नाबशेषमा रहेको इटाहरूको उपयोग गरिएको थियो । दरबार तयार भएपछि यस दरबारको नाम शेरा दरबार भनेर राखियो । <ref>[http://bidurkhabar.com/archives/3171 नुवाकोटमा रहेको पृथ्वीनारायण शाहको शेरा दरबार विप्लबको कब्जामा]</ref>
|