"सहिद दिवस" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: ==बाह्य सूत्रहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २४:
|celebrations =
|observances = सहिदको सम्झना, माल्यार्पण
|relatedto =[[सहिद]], [[लोकतन्त्र|प्रजातन्त्र]], [[गणतन्त्र]], [[जनआन्दोलन (स्पष्टता)|जनआन्दोलन]], [[नेपालकोमाओवादी जनयुद्ध|जनयुद्ध]]
}}
<section begin=अंश />'''सहिद दिवस''' देशका लागि प्राण आहुति दिने सहिदहरूको सम्झना गरिने दिन हो। नेपालमा [[माघ]] १६ गतेलाई सहिद दिवसको रूपमा मनाइन्छ। [[राणा शासन]] बिरूद्ध लडेका सहिदहरूको सम्झनामा सहिद दिवस मनाउन थालिएको हो। यस दिन सहिद [[धर्मभक्त माथेमा]], [[दशरथ चन्द]], [[गङ्गालाल श्रेष्ठ]] र [[शुक्रराज शास्त्री]] लगायतका सहिदहरूको सम्झना गरिन्छ ।<section end=अंश />
"https://ne.wikipedia.org/wiki/सहिद_दिवस" बाट अनुप्रेषित