"शङ्खधर साख्वा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
शंखधर साख्वालाई नेपाल सरकारले मिति २०५६/८/३ मा राष्ट्रिय बिभुती घोषणा गरेको हो। (प्रकाश भण्डारी "बिवेक")
'''शंखधर साख्वा''' [[नेपाल]]का राष्ट्रिय बिभूति र नेपाल संबतका प्रवर्तक हुनुहुन्छ। उहां एक समाजसेवी थिए जसले तत्कालीन नेपालीलाई [[कर्जा|ऋण]]बाट मुक्ति दिलाए।
नेपाल सम्बतको सुरुवातकर्ता शंखधर साख्वा कान्तिपुरको इलाछेंमा बस्ने व्यपारी थिए। उनले वि. सं. ९३६ मा [[कान्तिपुर (स्पष्टता)|कान्तिपुर]] र [[भक्तपुर नगरपालिका|भादगाउँ]]का जनताको सम्पूर्ण ऋण तिरी नेपाल सम्बतको थालनी गरेका थिए। तत्कालीन समाजमा शुद्र जातिलाई पशुपतिका प्रवेसमा बन्देज लगाइएको थियो। [[कान्तिपुर (स्पष्टता)|कान्तिपुर]]का राजा राघवदेवले शंखधरको योगदानलार्क्ष कदर गरी शुद्र जातिलार्क्ष [[पशुपतिनाथ मन्दिर|पशुपति]]मा प्रवेश दिएका थिए। नले प्रचलनमा ल्याएको नेपाल सम्बत वि. सं.१९६० सम्म पनि नेपालको सरकारी कामकजको भाषाका रूपमा प्रयोग गरिन्थ्यो। तर तत्कालीन प्रधानमन्त्री [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर]]ले बिक्रम सम्बतलाई चलनमा ल्याएका थिए।
 
== किम्बदन्ति ==