"आम निर्वाचन २०१५" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे/वर्तनी सुधार
पङ्क्ति ७२:
{{मुख्य|नेपालको पहिलो प्रतिनिधिसभा (२०१५) का सदस्यहरू}}
 
जम्मा १०९ मध्ये ७४ सिट जित्दै [[नेपाली कांग्रेस|नेपाली काङ्ग्रेस]] नेपालको सबैभन्दा ठूलो राजनीतिक दल बनेको थियो जहाँजसमा काङ्ग्रेसले जम्मा मतदानको ३८% मत प्राप्त गरेको थियो। कुल खसेका सदर मतहरू मध्ये नेपाली काङ्ग्रेसले ६,६६,८९८, [[नेपाल राष्ट्रवादी गोर्खा परिषद्|नेपाल राष्ट्रवादी गोर्खा परिषद]]ले ३,०५,११८, संयुक्त प्रजातन्त्र पार्टीले १,७७,४०८ र [[नेपाल कम्युनिष्ट पार्टी]]ले १,२९,१४२ मत प्राप्त गरेको थियो। निर्वाचनमा एक लाख भन्दा बढी मत प्राप्त गर्ने दललाई राष्ट्रिय मान्यता प्रदान गरिएको थियो जसमा माथि दिइएका शीर्ष ४ दलहरू राष्ट्रिय दलकोदलका रूपमा रहेका थिए।
<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=काङ्ग्रेसको दुई तिहाइ र बहुमतको कीर्तिमान कसैले तोड्न सकेन|युआरएल=http://annapurnapost.com/news/86405|कार्य=|प्रकाशक=|वेबसाइट=अन्नपूर्ण पोस्ट|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२६ मे २०२१}}</ref>
{| class=wikitable style=text-align:right