"आम निर्वाचन २०१५" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६७:
==राजनीतिक दल==
कूल ९ वटा राजनीतिक दल र २६८ जना स्वतन्त्र उम्मेदवारहरूले १०९ सिटको लागि निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए। [[नेपाली कांग्रेस|नेपाली काङ्ग्रेस]]ले १०८ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवार उठाएकोमा ७४ स्थानमा जित्न सफल भएको थियो। [[नेपाल राष्ट्रवादी गोर्खा परिषद्|गोर्खा परिषद]]ले ८६ स्थानमा उम्मेदवारी दिएकोमा जम्मा १९ स्थानमा मात्र जीत निकाल्न सकेको थियो भने [[नेपाल कम्युनिष्ट पार्टी]]ले ४७ निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार उतारेकोमा मात्रै ४ स्थानमा जीतको स्वाद पाएको थियो।
निर्वाचन ऐन, २०१५ बमोजिम सम्पन्न गरिएको यो निर्वाचनपछि ४ वटा राजनीतिक दलले मात्रै राष्ट्रिय राजनीतिक दलको स्थान पाएकोपाएका थियो।थिए। ९ वटा मध्ये ८ वटा राजनीतिक दलको अध्यक्षले निर्वाचनमा हार बेहोर्नुपरेको थियो। सो निर्वाचनमा नेपाली काङ्ग्रेसका सभापति [[विश्वेश्वरप्रसाद कोइराला|बिपी कोइराला]]ले निर्वाचन क्षेत्र नं. ३२ (मोरङ दक्षिण विराटनगर पश्चिम) बाट जित्न सफल भएका थिए।<ref name="election2"/>
 
==नतिजा==