"आम निर्वाचन २०१५" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ४४:
| after_party = नेपाली काङ्ग्रेस
}}
'''आम निर्वाचन २०१५''' [[नेपालको सङ्घीय संसद|नेपालको संसद्]]को तल्लो सदन [[प्रतिनिधि सभा (नेपाल)|प्रतिनिधि सभा]]को लागि १०९ प्रतिनिधिहरूलाई निर्वाचित गर्नको लागि वि.सं. २०१५ साल फागुन ७ देखि वि.सं. २०१५ साल चैत्र २१ सम्म (४५ दिन लगाएर) गरिएको नेपालको पहिलो प्रजातान्त्रिक निर्वाचन थियो।<ref>[[Dieter Nohlen]], Florian Grotz & Christof Hartmann (2001) ''Elections in Asia: A data handbook, Volume I'', p629 {{ISBN|0-19-924958-X}}</ref> वि.सं. २०१५ फागुन १ गते लागू गरिएको [[नेपाल अधिराज्यको संविधान २०१५]] बमोजिम यो निर्वाचन सम्पन्न गरिएको थियो।<ref>Nohlen et al., p624</ref>
 
प्रतिनिधि सभाको लागि तय गरिएको १०९ वटा सिटको लागि जम्मा ७८६ जना उम्मेदवारहरूले उम्मेदवारी दिएका थिए। देशको कूल जनसङ्ख्या ८५ लाख ५० हजारमध्ये ४२ लाख ४६ हजार ३६८ जना मतदान गर्नको लागि योग्य रहेका थिए।<ref>{{cite web |url=https://www.epw.in/system/files/pdf/1959_11/14/first_general_elections_in_nepal_ii.pdf |title=First general election of Nepal 1959 |author=Rama Devi Pant |publisher=The economic weekly |date=1959-04-04 |access-date=2020-06-17}}</ref> देशभर विभिन्न चरणमा सम्पन्न गरिएको यस निर्वाचानमा जम्मा ४२.१८% मतदान भएको थियो।<ref name="election"/><ref name="election3"/>