"वित्तीय विवरणहरू" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
{{लेखा}}
वित्तीय विवरणहरू ('''वित्तीय प्रतिवेदन''') भन्नाले संस्थाको वित्तीय अवस्था तथा कार्य सम्पादनको चित्रण गर्ने आधिकारिक विवरणहरूलाई जनाउँदछ । नेपालको सन्दर्भमा [[नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था]]ले लागु गरेको नेपाल लेखामान अनुसार वित्तीय विवरणमा निम्नानुसारको पाँचबटा विवरणहरु पर्दछन् ।<ref>[http://ican.org.np/_downloads/accstd/NAS1.pdf Nepal Accounting Standards 01 -Presentation of Financial Statements]</ref>
# '''[[वासलात|बासलात]]:''' यस विवरणले संस्थाको वित्तीय अवस्थाको बारेमा चित्रण गर्दछ । यसमा संस्थाको [[सम्पत्ति]], [[दायित्व]] तथा शेयरधनीहरूको पूँजीको विवरण उल्लेख हुन्छ ।
# '''[[नाफा नोक्सान हिसाब]]:''' यस विवरणले संस्थाले वर्ष भरीको वित्तीय कार्य प्रर्दशनको वारेमा चित्रण गरिएको हुन्छ । यसमा संस्थाले वर्ष भरीमा आर्जन गरेको आम्दानी तथा खर्चको विवरण उल्लेख हुन्छ । [[नाफा नोक्सान हिसाब]]लाई सामान्यतया [[नाफा नोक्सान हिसाब|आय विवरण]] पनि भन्ने गरिन्छ ।
# '''[[नगद प्रवाह विवरण]]:''' यस विवरणले संस्थाको वर्ष भरीमा विभिन्न श्रोतबाट भएको नगद प्राप्त तथा भुक्तानीको जानकारी चित्रण गरिएको हुन्छ ।
# '''[[पूँजिमा भएको परिवर्तनको विवरण|इक्विटीमा भएको परिवर्तनको विवरण]]:''' यस विवरणले संस्थाको वर्ष भरीमा शेयरधनीहरूको संस्थामा रहेको वित्तीय स्वार्थमा भएको परीवर्तनको जानकारी चित्रण गरिएको हुन्छ ।
# '''[[लेखा नीतिहरु तथा लेखा टिप्पणीहरुटिप्पणीहरू|महत्त्वपूर्ण लेखा नीतिहरु तथा प्रमुख लेखा सम्बन्धी टिप्पणीहरु]]:''' यस विवरणमा संस्थाले वित्तीय विवरण तयार गर्दा अपनाएको लेखा नीतिहरु तथा लेखा सम्बन्धी टिप्पणीहरु उल्लेख गरिएको हुन्छ ।
 
== वित्तीय विवरणहरूको उद्देश्यहरू ==
पङ्क्ति १८:
* [[नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था]]
* [[लेखापरीक्षण]]
* [[नेपाल वित्तीय प्रतिवेदन मानहरू|नेपाल वित्तीय प्रतिवेदन मानहरु]]
 
[[श्रेणी:लेखा]]