"वामन अवतार" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
[[ File:Vamana_1825.jpg|200px|thumb|वामनावतार]]
 
[[हिन्दू धर्म|हिन्दू धार्मीक ग्रन्थका]] अनुसार भगवान [[विष्णू गोत्र|विष्णू]]ले स्वर्गका राजा देवराज ईन्द्रको हराएको राज्य फर्काउनको निमित्त र दैत्यराज बलीको उदार गर्नाको निमित्त '''वामन अवतार''' लिनुभएको थियो । भगवान वामनले राजा बली सँग तिन पाउ (तिन पाईला भरको) भुमि दान मागेर आफ्नो रूपलाई बढाएर दुवै पाईलाले स्वर्ग र मर्त्य (पृथ्वी) पूरा गरी तेस्रो पाउ राख्न जमिन मागेर दैत्यराज बलीलाई संकटमा पारेका थिए।
==राज बलीको कथा==
{{main|बलि राजा}}
"https://ne.wikipedia.org/wiki/वामन_अवतार" बाट अनुप्रेषित