७४,१४८
edits
Sarojbot (कुरा गर्ने • योगदान) सा (रोबोट : हिज्जे मिलाउँदै) |
Sarojbot (कुरा गर्ने • योगदान) सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै) |
||
{{infobox लेखापरीक्षण}}
'''लेखापरीक्षण''' ({{Lang-en|Auditing}})लेखापरीक्षण एक विशेष परीक्षण हो। लेखापरीक्षण भन्नाले संस्थाको वित्तीय कारोवारको बाह्रय व्यक्तिबाट गराइने विशेष परीक्षणलाई जनाउने गर्दछ । लेखापरीक्षणको उद्देश्य भनेको संस्थाको वित्तिय कारोवार जाँच गरी सो [[वित्तीय विवरणहरू|वित्तीय विवरण]]ले संस्थाको वित्तीय अवस्था तथा कार्यसम्पादनको यथार्थ चित्रण गर्दछ वा गर्दैन भन्ने बारेमा [[लेखापरीक्षण प्रतिवेदन]] मार्फत आफ्नो राय प्रकट गर्नु हो ।<ref name="Handbook of Practical Auditing">Definition of Auditing</ref> लेखापरीक्षण भन्नाले सामान्यत वित्तीय लेखापरीक्षणलाई वुझाउँदछ ।
== वित्तीय लेखापरीक्षण ==
== लेखारीक्षणका उद्देश्यहरू ==
* संस्थाको [[वित्तीय विवरणहरू|वित्तीय विवरण]]ले यथार्थ चित्रण गर्दछ वा गर्दैन भन्ने बारेमा राय प्रकट गर्ने ।
* गल्ती तथा ठगी पत्ता लगाउने तथा दोहोरिन नदिन सुधार गर्न सुझाव दिने ।
== थप हेर्नुहोस ==
* [[वित्तीय विवरणहरू|वित्तीय विवरण]]
* [[जोखिम आधारित आन्तरिक लेखापरीक्षण]]
* [[लेखापरीक्षण प्रतिवेदन]]
|
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/1024304" बाट अनुप्रेषित