"लाभांश" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
[[कम्पनि|कम्पनी]]ले आर्जन गरेको नाफाबाट आफ्ना सेयरधनी ([[लगानीकर्ता]]) लाई बाँड्ने नाफाको अंशलाई लाभांश भनिन्छ । लाभांश नगद र सेयर दुई किसिमबाट वितरण गरिन्छ ।<ref>नेपालको सेयर बजार : रविन्द्र भट्टराई </ref>
 
व्यावसायिक सङ्गठनको सञ्चालनको लागि आवश्यक पर्ने पूँजी अंशियारहरूबाट , [[अग्राधिकार शेयरसेयर|पूर्वाधिकार सेयरधनी]] र ऋणदाताहरूबाट सङ्कलन गरिन्छ । सङ्गठनले आर्जन गरेको नाफाबाट सर्वप्रथम ऋणदाताहरूलाई व्याज र पूर्वाधिकार सेयरधनीहरूलाई लाभांश वितरण गरिन्छ । सङ्गठनका अंशियार अथवा [[साधारण शेयरसेयर|साधारण सेयरधनी]]हरूलाई उक्त सङ्गठनको मालिक मानिन्छ, जसको शेष नाफामा मात्र अधिकार रहन्छ ।<ref>लगानीका आधारभूत सिद्धान्त : अस्मिता बुक्स पब्लिसर्स</ref>
== सन्दर्भ सामाग्रीहरू ==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/लाभांश" बाट अनुप्रेषित