"लन्डन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ९८:
<!-- Please do not make large changes to the lead without discussing them first on the article's talk page.-->
<!--Paragraph 1/4: Introduction, history and governance:-->
'''लन्डन''' {{IPAc-en|audio=En-uk-London.ogg|ˈ|l|ʌ|n|d|ən}} सहर [[बेलायत]] र [[संयुक्त अधिराज्य|संयुक्त अधिराज्यको]] [[राजधानी]] हो। यो सहर बेलायतको दक्षिण-पूर्वमा छ र [[थेम्स नदी]] यसको बिचबाट बग्दछ। यहाँ मानिसहरू बसोबास गर्दै आएको २ हजार वर्ष भन्दा बढी भई सकेको छ। यहाँको [[जनसङ्ख्या|जनसङ्ख्या]] करिब ७५ लाख छ, जुन [[युरोपेली सङ्घ|युरोपेली संघका]] सबै सहरहरू मध्ये सबैभन्दा धेरै हो। महानगरिय क्षेत्रमा करिब १ करोड ४० लाख मानिसहरू बसोबास गर्दछन। [[ब्यापार]], [[अर्थतन्त्र]] र [[संस्कृति|संस्कृतिको]] हिसाबले यो विश्वकै एक महत्त्वपूर्ण सहर हो। [[राजनीति]], [[शिक्षा]], [[मनोरञ्जन]], [[सञ्चार|सञ्चार माध्यम]], [[फेसन]] र [[कला|कलामा]] लन्डनले ठूलो प्रभाब पार्दछ। यहाँ ब्रिटिश सङ्ग्रहालय, नेशनल ग्यालरी, प्राकृतिक इतिहास सङ्ग्रहालय, टेट मोडर्न, [[ब्रिटिस लाइब्रेरीपुस्तकालय|ब्रिटिश लाइब्रेरी]] र वेस्ट एण्ड थिएटर सहित कई धेरै महत्त्वपूर्ण [[सङ्ग्रहालय]], [[गिर्जाघर]] र अन्य राम्रा [[पर्यटन|पर्यटकिय]] ठाउँहरू छन्।
 
== घटनाहरू ==
"https://ne.wikipedia.org/wiki/लन्डन" बाट अनुप्रेषित