"लखनऊ" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ११:
|state_name = उत्तर प्रदेश
|district = [[लखनऊ जिल्ला|लखनऊ]]
|leader_title = [[मेयर|महापौर]]
|leader_name = डा॰ दिनेश शर्मा
|altitude = 123
पङ्क्ति १७:
|population_total = 4,875,858
|population_density = 331
|official_languages = [[हिन्दी]], [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]], [[उर्दु भाषा|उर्दू]]
|demonym =लखनवी
|area_magnitude = 9
पङ्क्ति ३१:
}}
 
'''लखनऊ '''({{pron-en|ˈlʌknaʊ}}; {{lang-ur|{{Nastaliq|لکھنؤ}}}}, ''{{IAST|Lakhnaū}},'' {{IPA-hns|ˈləkʰna.uː|IPA|hi-Lucknow.ogg}} भारतको राज्य [[उत्तर प्रदेश]]को [[राजधानी]] हो । यस शहरमा, [[लखनऊ जिल्ला]] तथा [[लखनऊ मण्डल]]को प्रशासनिक मुख्यालय पनि छ । लखनऊ शहर आफ्नो खास नजाकतर तहजीब वाला बहुसांस्कृतिक खूबीकोको लागि जानिन्छ । सन् २००६ मा यसको जनसङ्ख्या २,५४१,१०१ तथा [[साक्षरता]] दर ६८.६३% थियो ।<ref>[http://pib.nic.in/release/release.asp?relid=28770 आइडेन्टिफिकेशन अफ माइनौरिटी कन्सन्ट्रेशन डिस्ट्रिक्ट्स ] पब्लिक इन्फोर्मेशन ब्यूरो</ref> [[कानपुर]] पछि यो [[सहर|शहर]] उत्तर-प्रदेशको सबैभन्दा ठुलो शहर हो । शहरको बीचबाट [[गोमती नदी (स्पष्टता)|गोमती नदी]] बहन्छ, जुन्स् लखनऊको संस्कृतिको हिस्सा हो ।
 
लखनऊ त्यस क्ष्रेत्रमा स्थित छ जसलाई ऐतिहासिक रूपले [[अवध]] क्षेत्रको नामले जानिन्थ्यो । लखनऊ सधै एक बहुसांस्कृतिक शहर रहेको छ । यहाँको [[शिया]] नवाबद्वारा शिष्टाचार, खूबसूरत उद्यान, कविता, सङ्गीत तथा राम्रो व्यन्जनलाई सधै संरक्षण दिएको थियो । लखनऊलाई '''नवाब को शहर''' को रूपमा पनि जानिन्छ।<ref name="आईबीबो">{{cite web |url= http://blogs.ibibo.com/blisszone/lucknow-famous-for-nawabs |title= लखनऊ फेमस फर नवाब्स|accessmonthday= २५ जुलाई |accessyear=२००९ |last= first= |authorlink= |coauthors= |date= २० जून |year=२००८ |month= |format= एचटीएमएल|work= |publisher=आईबीबो . कॉम |pages= ०१|language= अंग्रेजी}}</ref> यसलाई पूर्वको स्वर्ण शहर (''गोल्डन सिटी'') तथा ''शिराज-ए-हिन्द'' को रूपमा जानिन्छ ।<ref name="इन्डियाज">{{cite web |url= http://www.indiasnews.com/Details-0~Lucknow.html|title= लखनऊ न्यूज|accessmonthday= २५ जुलाई|accessyear=२००९ |last= first= |authorlink= |coauthors= |date= २० जून|year=२००८ |month= |format= एचटीएमएल|work= |publisher =इन्डियाज न्यूज़ |pages= ०१|language= अंग्रेजी}}</ref> आजको लखनऊ एक जीवन्त शहर हो जसमा एक आर्थिक विकास देखिन्छ र यो भारतको तेज बढ्ने गैर-महानगरको शीर्ष पन्द्रहमध्ये एक हो ।<ref>[http://www.citymayors.com/statistics/urban_growth1.html फास्टेस्ट ग्रोइंग सिटीज़ (१ टू १००) ] | सिटी मेयर्स स्टैटिस्टिक्स |</ref> यो [[हिन्दी]] र [[उर्दु भाषा|उर्दू]] [[साहित्य]]को केन्द्रमध्ये एक हो । यहाँ अधिकाङ्श मानिस [[हिन्दी]] बोल्छन् । यहाँको [[हिन्दी]]मा लखनवी अन्दाज छ, जुन विश्वप्रसिद्ध हो । यस बाहेक यहाँ [[उर्दु भाषा|उर्दू]] तथा [[अङ्ग्रेजी भाषा|अंग्रेजी]] पनि बोलिन्छ ।
 
== इतिहास ==
 
[[File:Felice Beato (British, born Italy - (Panorama of Lucknow, Taken from the Great Imambara) - Google Art Project.jpg|center|thumb|1000px|लखनऊको बरा इमामबाडबाट लिइएको एक विहंगम दृष्य, १८५८ ई०]]
लखनऊ प्राचीन [[कोसल राज्य]]को हिस्सा थियो । यो भगवान [[श्रीराम अवतार|राम]]को विरासत थियो जसलाई उनले आफ्नो भाइ [[लक्ष्मण]]लाई समर्पित गरिदिएका थिए ।<ref name="एनआईसी">{{cite web |url= http://www.lucknow.nic.in/history.htm|title= हिस्टोरिक सिटी लखनऊ |accessmonthday= २१ जून|accessyear=२००९ |last= first= |authorlink= |coauthors= |date= २० जून|year=२००८ |month= |format= एचटीएमएल|work= |publisher=राष्ट्रीय सूचना केन्द्र |pages= ०१|language= अंग्रेजी}}</ref> अत: यसलाई लक्ष्मणावती, लक्ष्मणपुर या लखनपुरको नामले पनि जानियो, जुन पछि नाम बदलेर लखनऊ भयो । यहाँबाट [[अयोध्या]] पनि मात्र ८० मील दूरी मा स्थित छ ।<ref name="एनआईसी"/> एक अन्य कथा अनुसार यस शहरको नाम, 'लखन अहीर' जो 'लखन किले' को मुख्य कलाकार थिए, को नाम मा राखिएको थियो । लखनऊको वर्तमान स्वरूपको स्थापना नवाब [[आसफुद्दौला]]ले १७७५ ई. मा गरेका थिए । [[अवध]]को शासकहरूले लखनऊलाई आफ्नो राजधानी बनाएर यसलाई समृद्ध गरे । तर त्यसपछिको नवाब विलासी र निकम्मे सिद्ध भए । यी नवाबको काहिल स्वभावको परिणामस्वरूप आगोमा चलेर [[लर्ड डलहौजी]]ले अवधको बिना युद्ध नै अधिग्रहण गरेर ब्रिटिश साम्राज्यमा मिलाइयो । १८५० मा [[अवध]]को अन्तिम नवाब [[वाजिद अली शाह]]ले ब्रिटिश अधीनता स्वीकार गरे । लखनऊको नवाबहरूको शासन यस प्रकार समाप्त भयो।<ref name="एनआईसी"/>
 
सन् १९०२ मा नार्थ वेस्ट प्रोविन्सको नाम बदलेर यूनाइटिड प्रोविन्स अफ आगरा एण्ड अवध गरियो । साधारण बोलचालको भाषामा यसलाई यूनाइटेड प्रोविन्स या यूपी भनिन्छ । सन् १९२० मा प्रदेशको राजधानीलाई [[इलाहाबाद]]बाट बदलेर लखनऊ बनाइयो । प्रदेशको उच्च न्यायालय [[इलाहाबाद]] नै बनिरहयो र लखनऊमा [[उच्च न्यायालय]]को एक खंडपीठ स्थापित गरियो । स्वतन्त्रता पछि १२ जनवरी सन् १९५० मा यस क्षेत्रको नाम बदलेर [[उत्तर प्रदेश]] राकियो र लखनऊ यसको राजधानी भयो । यस प्रकार यो अफ्नो पूर्व लघुनाम यूपीसग जोडि रहयो । [[गोविन्द वल्लभ पन्त]] यस प्रदेशको प्रथम मुख्यमन्त्री बने । अक्टोबर १९६३ मा [[सुचेता कृपलानी]] उत्तर-प्रदेश एवं भारतको प्रथम महिला मुख्यमन्त्री बनिन् ।
"https://ne.wikipedia.org/wiki/लखनऊ" बाट अनुप्रेषित