"राष्ट्रप्रमुख" का संशोधनहरू बिचको अन्तर

Replacing Recep_Tayyip_Erdoğan_2019_(cropped).jpg with File:Recep_Tayyip_Erdoğan_2018_(cropped).jpg (by CommonsDelinker because: File renamed: Criterion 3 (obvious error)).
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १६:
| caption2 =
}}
राष्ट्रप्रमुख अथवा राष्ट्राध्यक्ष कुनै पनि सम्प्रभु राष्ट्रको एक सार्वजनिक राजनैतिक व्यक्तित्व हो। राष्ट्रप्रमुखलाई सम्पूर्ण राष्ट्रको एकता तथा संविधान रक्षा तथा पालनको चिन्हात्मक मानवीय स्वरूपको रुप मानिन्छ। विभिन्न देशहरूमा राष्ट्रप्रमुखलाई [[राजा]] ([[नेपाल अधिराज्य]]), [[महारानी]] (बेलायत), [[जार]] ([[रूसी साम्राज्य|रुसी साम्राज्य]]), [[सम्राट]] ([[जापान|जापानी साम्राज्य]]) , शाह [[फारसी साम्राज्य]]/ राजतन्त्रात्मक इरान) [[सुल्तान]] (सल्तानत), [[बादशाह]] [[मुगल साम्राज्य|(मुगल साम्राज्य]]), [[राष्ट्रपति]] (गणतन्त्र), परमाधिपति, [[अयातुल्लाह]] (इस्लामिक गणतन्त्र इरान), [[राजकुमार]] (साउदी अरब), [[सर्वोच्च नेता]] (उत्तर कोरिया), परम-नेता, इत्यादि जस्ता विभिन्न उपाधीहरूले सम्बोधन गरिन्छ। देशको शासकीय स्वरुप तथा शक्ति पृथकीकरणको आधारमा , राष्ट्रप्रमुख आलंकारिक संवैधानिक प्रमुख (बेलायति राजतन्त्र , जापानी राजतन्त्र, [[भारतको राष्ट्रपति|भारतीय राष्ट्रपति]], [[नेपालका राष्ट्रपति]]) वा समानान्तर रुपमा एकसाथ सरकार प्रमुख पनि ([[अमेरिकाको राष्ट्रपति|अमेरिकी राष्ट्रपति]], जो अमेरिकी सेनाको परमाधिपति समेत हुन्) हुन सक्छन् ।
 
== काम कर्तव्य ==