"रणजित मल्ल" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २:
 
==शासनकाल==
बाबु [[भूपतीन्द्र मल्ल]] कै पालामा वि.सं. १७७८ मा [[भक्तपुर नगरपालिका|भक्तपुर]]का राजा भएका थिए | यिनी केहि समय [[ललितपुर महानगरपालिका|पाटन]] का राजा पनि बनेका थिए तर यिनले ६ प्रधानको चित्त बुझाउन नसक्दा बाहिरिनु पर्यो |
 
=== प्रजातन्त्रिक राजा ===
पङ्क्ति १६:
 
=== गोरखा-भक्तपुर युद्ध ===
{{main|भक्तपुरको युद्ध}}वि सं १८२५ आश्विन २४ गते [[कान्तिपुर (राज्य)|कान्तिपुर]] र [[ललितपुर महानगरपालिका|पाटन]]का राजाहरूले भक्तपुरमा राजनीतिक शरण लिए । रणजित मल्लले चौदण्डी र विजयपुरसँग सैनिक सहयोग याचना गरे । तर चौदण्डीको सानो शक्तिबाहेक सबै योजना निष्फल भएको हुनाले शरणको मरण हुन नदिने भन्ने नीतिका साथ एक्लै गोरखालीसँग युद्ध गर्ने निर्णय रणजीत मल्लले आफ्ना प्रजाहरूबाट लिए । अन्त्यमा वि सं १८२६ मङ्सिर १ गते भक्तपुर गोरखामा मिल्यो ।
 
==उत्तरार्ध जीवन ==
पङ्क्ति २५:
==ग्रन्थ रचना==
==यो पनि हेर्नुहोस्==
* [[अरि मल्ल|अरिदेव]]
* [[जयप्रकाश मल्ल]]
* [[मल्ल वंश]]
"https://ne.wikipedia.org/wiki/रणजित_मल्ल" बाट अनुप्रेषित