"रगत" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
[[चित्र:Blood vessels-en.svg|thumb|रक्तसञ्चार प्रणालीको चित्रण]]
'''रगत''' जीवजन्तुहरूको शरीरमा पाइने [[रातो]] [[तरल]] [[पदार्थ]] हो जसले शरीरको कोषहरूमा आवश्यक पदार्थहरु जस्तै पोषक तत्व र [[प्राणवायु|अक्सिजन]] पुराउछ। यो प्लाजमा र रक्त कोषहरूको समिश्रणले बनेको हुन्छ। धमनी नली तथा शिरा नलीमार्फत शरीरमा रगतको सञ्चार हुन्छ। विशेषत: धमनी नलीले [[मुटु]]बाट शुद्ध रगत विभिन्न अङ्गहरूमा पुराउछ भने शिरा नलीले अशुद्ध रगतलाई [[मुटु]]सम्म पुराउछ। रगत हाम्रो शरीरको अस्थि मज्जा (बोन म्यारो) बन्छ। [[मानव]] शरीरमा औसत ७.५ लीटर रगत हुन्छ।
 
==कार्य==
पङ्क्ति १३:
==मानव रगतको घटकहरु==
[[चित्र:Red White Blood cells.png|thumb|रातो र सेतो रक्तकोषहरू]]
मानव शरीरको कुल वजनको ७% मात्र रगत हुन्छ।मानव शरीरमा औसत ५.५ लीटर रगत हुन्छ। प्लाज तथा विभिन्न रक्तकोषहरु जस्तै, [[राता रक्तकोषरक्त कोष|रातो रक्तकोष]], [[सेता रक्त कोष|स्वत रक्तकोष]], प्लेटलेटस् मिलेर रगत बनेको हुन्छ। रगतमा प्लाज्मा ५४.३%, रातो रक्तकोषहरु ४५% र सेतो रक्तकोष ०.७% को मात्रामा हुन्छ।
 
[[श्रेणी:मानव शरीर]]
"https://ne.wikipedia.org/wiki/रगत" बाट अनुप्रेषित