"म्यानचेस्टर युनाइटेड फुटबल क्लब" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ३८:
=== बस्बी वर्ष ===
[[चित्र:Sir Matt Busby Statue.jpg|alt=सर म्याट बस्बीको सालिक|frame|सर म्याट बस्बीको सालिक म्यानचेस्टर युनाइटेडको रंगशाला बाहिर १९९६मा सम्मानपुर्वक खडा गरिएको थियो।  ]]
[[दोस्रो विश्व युद्ध|दोस्रो विश्वयुद्ध]]को समाप्तिपछि अक्टोबर १९४५ मा प्रेमिएर लिग पून संचालनमा आयो। म्यानचेस्टर युनाइटेडले आफ्नो प्रबन्धकको रूपमा म्याट बस्बीलाई नियुक्त गर्यो। नियुक्तिको बेलामा बस्बीले क्लबमा अप्रत्याशित मात्राको नियन्त्रणको माग गरेका थिए। बस्बीका साथ युनाइटेडले १९४७, १९४८, र १९४९ मा लीगमा दोस्रो स्थान हात पार्न सफल भयो।  १९४८ मा एफ ए कप पनि जित्यो। अघिल्लोपटक लीग जीतेको ४१ वर्ष पछि १९५२ मा युनाइटेडले पुन: लीग जित्यो। त्यसपछि १९५६ र १९५७ मा लगातार लीग जित्ने क्रममा युनाइटेडको टीमको औसत उमेर मात्र २२ वर्षको थियो। युवा खेलाडीमा भरोसा गरेर प्रबन्धक म्याट बस्बीले प्राप्त गरेको सफलताको बयान गर्दा मिडियाले यो टीमलाई प्रेमपुर्वक 'द बस्बी बेब्स' (बस्बीका केटाहरु) को नामले बोलाउने गर्दथे। १९५७ मा युनाइटेड यूरोपी फूटबल खेल्ने पहिलो अंग्रेजी क्लब बन्यो। यूरोपेली कपको सेमी-फाइनलमा [[रियल म्याड्रिड|रियल मड्रिड]]संग पराजित भए पनि त्यो टीमले अघिल्लो चरणमा बेल्जियन बिजेता एन्दर्लेक्टलाई १०-० गोल अन्तरले जितेको थियो।
 
यस्पछिको सिजन्मा युरोपियन कप को क्वार्टर-फाइनलमा रेड स्टार बेल्ग्रेड्लाई हराएर फर्किने क्रममा म्यान्चेस्टर युनाइटेड्को टीम, कर्मचारी, तथा पत्रकार बोकेको हवाईजहाज दूर्घटनामा परेको थियो। म्युनिखमा इन्धन भर्न अवतरन गरेको जहाज फेरि उड्न खोज्दा सो दुर्घटना घटेको थियो। यो दुर्घटनामा युनाइटेडका आठ खेलाडीसहित कुल २३ जनाले ज्यान गुमाए। बस्बी पनि यस दुर्घटनामा घाइते भएकाले यो समयमा सहायक प्रबन्धक जिमी मर्फीले युनाइटेडको अन्तरिम टीम सम्हाले। प्रथम टिमका खेलाडीहरुको र प्रमुख प्रबन्धक बस्बीको अभावका बावजुद युनाइटेड एफ ए कप को फाइनलसम्म पुग्यो, तर अन्तिममा बोल्टन वान्डरर्स संग पराजित भयो।  यस पश्चात बस्बीले युनाइटेडको पुन:निर्माण सुरु गरे। सन् १९६० को दशकमा उनले नयाँ रुपमा युनाइटेडलाई उतार्न सफल भए। जर्ज बेस्ट, डेनिस ल, र बबी चार्लटन लगायतका खेलाडीहरु संगै युनाइटेडले १९६३ मा एफ ए कप एवं १९६५ र १९६७ मा घरेलु लीग जित्न सफल भयो। १९६८ मा युनाइटेड युरोपियन कप जित्ने पहिलो अंग्रेजी टीम बनेर इतिहास रच्यो। त्यस पश्चातको १९६८ इन्टर-कन्टिनेन्टल​ कपको खेलमा अर्जेन्टिनाको एस्तुदियान्तेस संग दुइ लेगमा भने युनाइटेडले पराजय भोग्यो। १९६९ मा बस्बीले प्रबन्धकको पदबाट राजिनामा दिए।
पङ्क्ति ६६:
{{fs player |no=१० |nat=ENG |pos=FW |name=[[मार्कस र्‍यासफोर्ड]] }}
{{fs player |no=11 |nat=ENG |pos=FW |name=[[मेसन ग्रीनवुड]] }}
{{fs player |no=१३ |nat=ENG |pos=GK |name=[[लि ग्र्यान्ट]] }} {{fs player |no=१४ |nat=ENG |pos=MF |name=[[जेसी लिङ्गार्ड|जेसि लिङ्गार्ड]] }}
{{fs player|no=१५ |nat=BRA|pos=MF|name=[[एन्ड्रेयश परेरा]] }}
{{fs player |no=१६ |nat=ARG |pos=DF |name=[[मार्कोस रोजो|माकश रोजो]] }}
{{fs player |no=१७ |nat=BRA |pos=MF |name=[[फ्रेड]] }}
{{fs mid}}