"मिडियाविकी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २:
 
[[File:MediaWiki-smaller-logo.png|right|thumb|लोगो]]
'''मिडियाविकी''' एक स्वतन्त्र सफ्टवेयर र खुला स्रोत विकी अनुप्रयोग हो जुन [[विकि|विकी]] वेबसाइट चलाउने काम आउँछ, जस्तै [[विकिपिडिया]], [[विकिस्नरी]] तथा [[विकिमिडिया कमन्स|विकिमीडिया कमन्स]] । यसलाई मुख्य रूपमा [[विकिमिडिया फाउन्डेसन]]द्वारा विकिसित गरिएको हो । यो कयौं अरु हजारौं वेबसाइटलाई चलाउने काममा लिइन्छ ।<ref name=Barrett>{{cite book|title=MediaWiki|author=[[Daniel J. Barrett|Barrett, Daniel J.]]|publisher=O'Reilly Media|date=October 2008|isbn=978-0-596-51979-7|url=http://oreilly.com/catalog/9780596519681}}</ref> यो [[पीएचपी]] प्रोग्रामिंग भाषामा लेखिएको छ र एक बैकएंड [[डेटाबेस]]को उपयोग गर्दछ ।
==विकास==
मीडियाविकिलाई धेरै सक्रिय योगदानकर्ता मिलेर यसको विकास तथा रखरखावको कार्य गर्दछन् । उतै प्रयोगकर्ताहरू यसमा धेरै उपयोगी योगदान पनि गर्दछन् । यसमा पेचको लागि गिट/गेरिटको उपयोग गरिन्छ । यसका अतिरिक्त मिडियाविकिका केही साना समूहलाई विकिमीडिया संस्थान पैसा दिएर यसलाई काम गराउछन् । नवम्बर २०१२ मा करिब २०० जना विकासकर्ताहरूले यसको विकास गरेका थिए ।
"https://ne.wikipedia.org/wiki/मिडियाविकी" बाट अनुप्रेषित