"मार्तडी" का संशोधनहरू बिचको अन्तर

सफाइ गरियो
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २४:
|subdivision_type = देश
|subdivision_name = {{झन्डा|नेपाल}}
|subdivision_type1 = [[नेपालका अञ्चलहरुअञ्चलहरू|अञ्चल]]
|subdivision_name1 = [[सेती अञ्चल]]
|subdivision_type2 = [[नेपालका जिल्लाहरुजिल्लाहरू|जिल्ला]]
|subdivision_name2 = [[बाजुरा जिल्ला]]
<!-- Politics -->
पङ्क्ति ५०:
|population_blank1_title = Ethnicities
|population_blank2_title = धर्म
|population_blank2 =[[हिन्दू धर्म|हिन्दु]]
<!-- General information -->
|timezone = [[नेपालको प्रमाणिक समय]]
पङ्क्ति ६८:
|footnotes =
}}
'''मार्तडी''' [[बाजुरा जिल्ला]]को केन्द्रभाग (समुद्री सतहबाट उचाइ १५५३ मिटर)मा रहेको एक अर्धसहरी बस्ती एवं सदरमुकाम हो । साविकमा यो एउटा [[गाउँ विकास समिति (नेपाल)|गाउँ विकास समिति]] को नाम थियो । हाल [[बडीमालिका नगरपालिका|बडिमालिका नगरपालिका]] अन्तर्गत पर्दछ । यो स्थान बाजुराको मुख्य प्रशासनिक तथा आर्थिक केन्द्र पनि हो ।<ref>https://cbs.gov.np/wp-content/upLoads/2019/05/%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A4%BE%E0%A4%A8%E0%A4%BF%E0%A4%AF-%E0%A4%A4%E0%A4%B9%E0%A4%85%E0%A4%A8%E0%A5%81%E0%A4%B8%E0%A4%BE%E0%A4%B0-%E0%A4%AC%E0%A4%BE%E0%A4%9C%E0%A5%81%E0%A4%B0%E0%A4%BE-%E0%A4%9C%E0%A4%BF%E0%A4%B2%E0%A5%8D%E0%A4%B2%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%B5%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A5%81%E0%A4%97%E0%A4%A4-%E0%A4%B5%E0%A4%BF%E0%A4%B5%E0%A4%B0%E0%A4%A3-%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%AA.pdf</ref> बाउलीगाड नामको एक सानो नदीको छेउमा अवस्थित मार्तडी उपत्यका शैलीको भौगोलिक अवस्थितिमा छ । बडिमालिका मन्दिर, रतुडा कैलाश र मष्टामाडुहरु यहाँका प्रमुख धार्मिक तथा सांस्कृतिक स्थल हुन् । भुवाचाली, अनन्ते, माडुहरुका पैठ आदि प्रमुख सांस्कृतिक उत्सवका रूपमा मनाइन्छ । यस्ता उत्सवहरूमा डेउडा र मागलहरु गाउने चलन छ । छैटी, पैठ र विवाहमा दमाहा, सहनाइ, नरसिंहा, कर्नाल, झ्याली आदि बाजा बजाएर नाचगान समेत गर्ने चलन छ ।
 
==जनसङ्ख्या==
"https://ne.wikipedia.org/wiki/मार्तडी" बाट अनुप्रेषित