"मार्कण्डेय पुराण" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २४:
}}
 
यस पुराणलाई प्राचीनतम पुराणहरूमा एउटा मानिन्छ। यो लोकप्रिय पुराण [[मार्कण्‍डेय|मार्कण्डेय ऋषि]]ले क्रौष्ठिकलाई सुनाएका थिए। यसमा ऋग्वेदको भांति अग्नि, इन्द्र, सूर्य आदि देवताहरूमाथि विवेचन छ र गृहस्थाश्रम, दिनचर्या, नित्यकर्म आदि चर्चा छ। भगवतीको विस्तृत महिमाको परिचय दिने यस पुराणमा दुर्गासप्तशतीको कथा एवं माहात्म्य, [[राजा हरिशचन्द्र]]को कथा, मदालसा-चरित्र, अत्रि-अनसूयाको कथा, दत्तात्रेय-चरित्र आदि अनेक सुन्दर कथाहरूको विस्तृत वर्णन छ। <ref>[http://www.gitapress.org/hindi गीताप्रेस डाट काम]</ref>
 
==विस्तार==