"भारत तिब्बत सीमा प्रहरी" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: ==बाह्य सूत्रहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ७:
 
==विशेष क्षमता==
[[लदाख|लद्दाख]]को काराकोरमदेखि [[अरुणाचल प्रदेश]] को जाछेप लासम्म ३४८८ किलोमिटर चीनसँगको सीमा सुरक्षाका लागि यस बललाई खटाइएको छ । यस बलका चौकीहरूको उचाइ ९००० फिटदेखि १८७०० फिटसम्ममा अवस्थित छन् । यसका सिपाहीहरूलाई पर्वतारोहण तथा उच्च हिमाली क्षेत्रमा हुन सक्ने युद्धका लागि विशेष तालिम दिइएको हुन्छ ।
<br>
नागरिक मेडिकल शिविर, आणविक, जैविक, रासायनिक तथा प्राकृतिक विपद व्यवस्थापनको प्रशिक्षण यस बललाई दिने गरिएको छ । [[संयुक्त राष्ट्रसङ्घ|संयुक्त राष्ट्रसंघ]]को शान्ति स्थापनासम्बन्धी मिसनमा पनि यस बललाई सहभागी गराउने गरिएको छ । बोस्निया हर्जगोबिना, कोसोभो, सिरिया लियोन, हैटी, पश्चिम सहारा, सुडान, अफ्गानिस्तान लगायतका मुलुकमा यसका मिसन खटाइएका छन् । यसका दुईवटा बटालियनलाई राष्ट्रिय विपद उद्धार बलका रूपमा खटाइएको छ ।<ref>http://itbpolice.nic.in/itbpwebsite/indexhindi.html#</ref>