"बौद्धिक सम्पत्ति" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ३:
संगीत, साहित्यिक कृति, वास्तुकला, चित्रकला, अन्य कला, खोजी, प्रतीक, नाम, चलचित्र, डिजाइन आदि जुनसुकै सृजना बौद्धिक सम्पत्तिमा पर्दछन्।
 
बौद्धिक सम्पत्तिलाई [[प्रतिलिपि अधिकार|प्रतिलिपी अधिकार]] (कपीराइट), ट्रेडमार्क, [[पेटेन्ट|पेटेण्ट]] आदि द्वारा सरक्षित गरिएको हुन्छ। जसरी कुनै कुनै भौतिक सम्पत्तिको स्वामित्व हुन्छ, त्यसैगरी कुनै बौद्धिक सम्पत्तिको पनि स्वामित्त्व हुन्छ। यसलाई '''बौद्धिक सम्पत्ति अधिकार''' भनिन्छ। हरेक व्यक्ति वा संस्थाले आफ्नो बौद्धिक सम्पत्तिको उपयोगको नियन्त्रण गर्न सक्छन्। त्यसको उपयोग गरेर पैसा कमाउन सक्छन्। यस प्रकार बौद्धिक सम्पदा को अधिकार को कारण त्यस सम्पत्तिको सुरक्षा हुन्छ। जसका कारण मानिसहरू नयाँ खोज र आविष्कार गर्न उत्साहित भै लागि पर्छन्।
 
बौद्धिक सम्पत्ति कानूनले नै सुरक्षित गरेको हुन्छ। नेपालमा ''<nowiki/>'पेटेण्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२'<nowiki/>'' तथा ''<nowiki/>'प्रतिलिपी अधिकार ऐन २०५९''' ले यसलाई नियमन गरेका छन्। <ref name=kantipur1>{{cite web |url=https://www.kantipurdaily.com/business/2017/03/01/20170301083453.html |title= बौद्धिक सम्पत्तिमा ७ क्षेत्र थपिए|last=आचार्य |first= कृष्ण |date= फाल्गुन १८, २०७३ |website=कान्तिपुर दैनिक |publisher= |access-date=31 August 2018 |quote=}}</ref>
नेपालमा सर्वप्रथम वि.सं. १९९३ मा प्रधामनमन्त्री [[जुद्ध शमशेर जंगबहादुरजङ्गबहादुर राणा|जुद्ध सम्शेर]]ले 'नेपाल पेटेण्ट डिजायन् र ट्रेडमार्क कानून १९९३' नामको कानून बनाई लागू गरेका थिए। <ref>{{cite web |url=http://www.lawcommission.gov.np/documents/2015/08/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%87%e0%a4%a3%e0%a5%8d%e0%a4%9f-%e0%a4%a1%e0%a4%bf%e0%a4%9c%e0%a4%be%e0%a4%af%e0%a4%a8%e0%a5%8d-%e0%a4%b0-%e0%a4%9f.pdf |title=नेपाल पेटेण्ट डिजायन् र ट्रेडमार्क कानून १९९३ |author=<!--Not stated--> |date= |website=नेपाल कानून आयोग |publisher= |access-date= |quote=}}</ref>
 
प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार साहित्य, कला, ज्ञान–विज्ञान र अन्य क्षेत्रमा मौलिक एवं बौद्धिक रूपले प्रस्तुत गरिएका रचना जस्तै किताब, पर्चा, लेख, शोधपत्र; नाटक, नाट्य–संगीत, मुक चित्र र यस्तै किसिमले मञ्चनका लागि तयार गरिएका रचना; शब्द सहित वा शब्द रहित सांगीतिक रचना; श्रव्य दृश्य रचना; आर्किटेक्चरल डिजाइन; चित्रकला, पेन्टिङ्ग, मूर्तिकला, काष्ठकला, लिथोग्राफी र आर्किटेक्चर सम्बन्धी अन्य रचना; फोटोजन्य रचना; प्रयोगात्मक कला सम्बन्धी रचना; उद्धरण, मानचित्र, योजना, भूगोल सम्बन्धी त्रि–आयामिक रचना, टोपोग्राफी र वैज्ञानिक लेख रचना; कम्प्युटर प्रोग्राम; लगायतका रचनालाई बौद्धिक सम्पत्ति भनिएको छ। <ref>{{cite web |url=http://www.lawcommission.gov.np/documents/2015/08/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A4%E0%A4%BF%E0%A4%B2%E0%A4%BF%E0%A4%AA%E0%A4%BF-%E0%A4%85%E0%A4%A7%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%B0-%E0%A4%90%E0%A4%A8-%E0%A5%A8%E0%A5%A6%E0%A5%AB%E0%A5%AF.pdf |title=प्रतिलिपी अधिकार ऐन २०५९ |author=<!--Not stated--> |date= |website= |publisher=नेपाल कानून आयोग |access-date= |quote=}}</ref>