"जलसन्धि" का संशोधनहरू बिचको अन्तर

हिज्जे सुधार गर्दै (By FindAndReplace)
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
 
पङ्क्ति १:
[[चित्र:STS059-238-074_Strait_of_Gibraltar.jpg|thumb|200x200px|जिब्राल्टर जलडमरूमध्य]]
'''जलसन्धि''' ([[अङ्ग्रेजी भाषा|अंग्रेज़ी]]: <small>Strait</small>, [[जलसन्धि|स्ट्रेट]]) वा '''जलसंयोगी''' वा '''जलडमरू''' पानीको यस्तो मार्गलाई भनिन्छ जसले दुई ठुला जलसमूहलाई जोडछ र जुनबाट [[डुङ्गा|नौका]] पार गरेर एक जलासयबाट दोश्रो ठुलो जलाशयमा जान सकिन्छ। यसको भौगोलिक आकार प्राय [[डमरू]] जस्तो हुन्छ, जसको दुई ठुला जलीय भागको मध्यमा जलसन्धि हुन्छ, यसकारण यसलाई '''जलडमरूमध्य''' पनि भनिन्छ । [[कूटनीति|कुटनीतिक]] दृष्टिले , जुन राष्ट्रले दूइ सागर जोड्ने कुनै पनि जलसन्धि क्षेत्रमा कब्जा राख्छ , उसाले आउने जाने व्यापारिक र सैनिक जहाज-यातायातमाथि नजर र नियन्त्रण राख्न सक्छ। जलसन्धिको कम चौड़ाई भएको स्थानमा पार गरेर एक स्थानबाट अर्को स्थानमा पनि प्रवेश गर्न सकिन्छ। यस कारणले जलसन्धिहरु इतिहासमा महत्त्वपुर्ण रहेका छन् र त्यसमाथि अन्तरराष्ट्रीय खीचातानी परापूर्वकालदेखि हमेशा जारी रहेको छ । उदाहरणको लागि [[जिब्राल्टर जलसन्धि]] [[स्पेन]] एवं [[मोरक्को|मोरोक्को]] भूभागलाइ अलग गर्छ, र यसले [[आन्ध्र महासागर]] र [[भूमध्य सागर]] लाई जोड्छ र यस क्षेत्र माथि स्पेन, ब्रिटेन र मोरोक्कोमा एकदमै तनाव छ।<ref name="ref63vubop">[http://books.google.com/books?id=aHTbsky9LZMC इन्टरनेसनल स्ट्रेट्स: कन्सेप्ट, क्लासिफिकेसन एण्ड रुक्स ओफ प्यासेज], एना जि. लाओपेज मार्टिन्स , pp. xix, Springer, 2010, ISBN 9783642129063, ''... it is not surprising that, since ancient times, straits have been the cause of many controversies and, even, wars ...''</ref><ref name="ref22zifil">[http://books.google.com/books?id=aJn2xGI7V7gC The Future of Ocean Regime-Building], Aldo E. Chircop, Ted L. McDorman, Susan J. Rolston, pp. 211, BRILL, 2009, ISBN 9789004172678, ''... The division of waters in the Gibraltar Strait is particularly challenging because Spain disputes the legitimacy of the United Kingdom's 6.5 square kilometres enclave at the Port of Gibraltar, and Morocco likewise disputes the legitimacy of Spain's enclaves in North Africa along the Moroccan coast ...''</ref>
 
== सन्दर्भ ==
"https://ne.wikipedia.org/wiki/जलसन्धि" बाट अनुप्रेषित